नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । एक किलो पहेंलो धातुलाई सक्कली सुन भन्दै ५५ लाख लिएर ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले ६ जनालाई पक्राउ गरेको हो ।
गोरखामा विभिन्न समयमा नक्कली सुन देखाई ठगी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा संखुवासभा चिचिला गाउँपालिका–१ का ५२ वर्षीय जुर्णबहादुर गुरुङ, बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका–९ का ४४...
नक्कली सुन देखाइ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । संखुवासभा चिचिला गाउँपालिका–१ का ५२ वर्षीय जुर्णबहादुर गुरुङ, बारा जितपुर सिमरा उपमहानगरपालिका–९ की ४४ वर्षीया जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका–१ का ४१ वर्षीय गान्दिपकुमार बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
२८ माघ, काठमाडौं । काठमाडौंको ताहाचलमा नक्कली सुन देखाएर ५५ लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेका ३२ वर्षीय सन्तबहादुर लामा, नुवाकोटको तार्केश्वर नगरपालिका शान्तिटोल बस्ने ४५ वर्षीय ऋषमान घले, …
काठमाडौं । सस्तो मूल्यमा सुन दिन्छु भनी नक्कली सुन दिएर ४० लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका बस्ने सुनसरीका पवन विक, धनुषा जनकपुर ...
काठमाडौं । केहि समय भयो राजधानीमा नक्कली सुनलार्इृ सक्क्ली देखाइ ठगी गर्ने क्रम बढिरहेको देखिन्छ । नक्कली सुनलार्इृ सक्क्ली देखाइ ठगी गर्ने सक्रिय गिरोह पक्राउ परेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको ...
काठमाडौं: राजधानीमा केही समयदेखि नक्कली सुन देखाई ठगी गर्ने गिरोह सक्रिय भएको खुल्न आएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले बिहिवार नक्कली सुन देखाई ठगी गर्ने तीन जनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका २३ वर्षीय राज लामा तामाङ, नुवाकोटका २६ वर्षीय म्लाङसिङ लामा र सोलुखुम्बुका टासी लाक्पा शेर्पा रहेका
काठमाडौं : एक किलो नक्कली सुन बेच्ने ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे ६ का विशाल भन्ने बिर्खबहादुर तामाङ, सोही ठाउँका जयराज श्रेष्ठ, सिन्धुपाल्चोककै बिबीमाया तामाङ, रामेछाप रस्नालु– ७ का हर्कबहादुर तामाङ र भोजपुर आम्तेकर ३ का नविन भन्ने मनोज बास्तोला छन्।
पाँचै जनालाई महानग...
पोखराः नक्कली सुन बेच्ने कार्यमा संलग्न गिरोह पक्राउ परेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई तनहुँको कोत्रेबाट नियन्त्रणमा लिएको थियो।कोत्रेबाट पक्राउ परेका उनीहरुसँग डेढ किलो नक्कली सुन पनि फेला पारेपछि अनुसन्धानको क्रममा पोखरा क्षेत्रमा उनीहरुले नक्कली सुनको कारोबारमा संलग्नता भेटिएको प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी