२८ माघ, काठमाडौं । काठमाडौंको ताहाचलमा नक्कली सुन देखाएर ५५ लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेका ३२ वर्षीय सन्तबहादुर लामा, नुवाकोटको तार्केश्वर नगरपालिका शान्तिटोल बस्ने ४५ वर्षीय ऋषमान घले, …
नक्कली सुन देखाइ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । संखुवासभा चिचिला गाउँपालिका–१ का ५२ वर्षीय जुर्णबहादुर गुरुङ, बारा जितपुर सिमरा उपमहानगरपालिका–९ की ४४ वर्षीया जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका–१ का ४१ वर्षीय गान्दिपकुमार बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं । सस्तो मूल्यमा सुन दिन्छु भनी नक्कली सुन दिएर ४० लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका बस्ने सुनसरीका पवन विक, धनुषा जनकपुर ...
काठमाडौं: राजधानीमा केही समयदेखि नक्कली सुन देखाई ठगी गर्ने गिरोह सक्रिय भएको खुल्न आएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले बिहिवार नक्कली सुन देखाई ठगी गर्ने तीन जनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका २३ वर्षीय राज लामा तामाङ, नुवाकोटका २६ वर्षीय म्लाङसिङ लामा र सोलुखुम्बुका टासी लाक्पा शेर्पा रहेका