नक्कली सुन देखाइ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । संखुवासभा चिचिला गाउँपालिका–१ का ५२ वर्षीय जुर्णबहादुर गुरुङ, बारा जितपुर सिमरा उपमहानगरपालिका–९ की ४४ वर्षीया जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका–१ का ४१ वर्षीय गान्दिपकुमार बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।