काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वालेन्द्र शाह नेतृत्वको सरकार अरू पार्टीविरुद्ध योजनाबद्ध रूपमा गलत सूचना फैल्याउने अभियान चलाइएको आरोप लगाएका छन्। शुक्रबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीको वेबसाइट तथा मोबाइल एपको नवीन संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले बालेन्द्र शाह नेतृत्वमा ‘गोयबल्सभन्दा पनि महागोयबल्स शैली’ अपनाएर अरूलाई बदनाम गर्ने प्रयास भइरहेको दाबी […]
धरान– सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ । यस क्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखको टोलीले कोशी ब्यारेजको स्थलगत अनुगमन गरेको छ । कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड एक लाख ५१ हजार १९५ क्युसेक पुगेको छ भने ब्यारेजका २० वटा ढोका खोलिएका छन् । कोशीमा जलप्रवाह […]
१ साउन, ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ ।
काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना गत ५ असारदेखि बन्द गरिएको थियो ।
सङ्क्रमण नियन्त्रणका लागि बिरामी पन्छीहरूको …
१ साउन, काठमाडौं । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ ।
केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले ठक्कर दिँदा बाटो काट्दै गरेकी ७० वर्षीया विष्णुमाया …
Kathmandu. CPN-UML Chairman KP Sharma Oli has said that the country is heading towards fascism. Addressing the program to launch the new version of the party's website and app at the party's central office in Chyasal on Friday, Chairman Oli said that the government's activities are moving towards fascism.
काठमाडौं । २९ साउनदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लज्जावती’ को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ युट्युबमा सार्वजनिक भएको छ ।
आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरियो । गीतमा बाबुल गिरीको शब्द र संगीत छ । गायनमा …