‘लज्जावती’ २९ साउनदेखि प्रदर्शनमा आउने, ‘दिलको मोटर’ सार्वजनिक

काठमाडौं । २९ साउनदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लज्जावती’ को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ युट्युबमा सार्वजनिक भएको छ । आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरियो । गीतमा बाबुल गिरीको शब्द र संगीत छ । गायनमा …