मोरङमा टिपरको ठक्करबाट वृद्धाको मृत्यु

१ साउन, काठमाडौं । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले ठक्कर दिँदा बाटो काट्दै गरेकी ७० वर्षीया विष्णुमाया …