दीपक मनाङेको क्षेत्रमा स्वतन्त्रको मात्रै लडाई, एमाले र कांग्रेसले उमेदवार उठाएनन्

पोखरा । गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) को क्षेत्र मनाङ ‘ख’ मा दुइजनाको मात्रै उमेदवारी परेको छ । उक्त क्षेत्रबाट मनाङे र एकजना स्वतन्त्र उमेदवारबीच प्रतिष्पर्धा हुने भएको छ । रोचक त के छ भने यो क्षेत्रमा एमाले र गठबन्धन दुवैले मनाङेलाई समर्थन गर्ने भन्दै आफ्ना उमेदवार उठाएका...

सम्बन्धित सामग्री

एमाले नेता शाहीको आरोपः ‘मदन भण्डारीको निधनमा कांग्रेसले रक्सी खायो’

काठमाडौं, २८ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको निधनमा कांग्रेसले रक्सी खाएर खुसियाली मनाएको आरोप लगाएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमाले नेताको निधनमा जस्तोसुकै व्यवहार गरेपनि आफूहरुले कांग्रेस–माओवादी दुवैको दुःखमा दुखको […]

एमाले-कांग्रेसले माओवादीलाई पानी छर्केर बचाए : पद्मा अर्याल

पाल्पा : नेकपा एमालेकी केन्द्रीय सचिव पद्‌मा अर्यालले नेकपा माओवादी केन्द्रलाई नेकपा एमाले र नेपाली कांग्रेसले पानी छर्केर बचाइरहेको बताएकी छन्।तानसेनमा बुधबार तानसेनमा आयोजित एमाले पाल्पाको बैठकलाई सम्बोधन गर्दै उनले आरोप लगाइन्‚ ‘२०७४ सालमा एमालेले पानी छर्केर माओवादीलाई बँचायो। २०७९ को निर्वाचनमा कांग्रेसले पानी खुवाएर प्राण बचाइदिएको छ। अहिले समाजवादी मोर्चाको नाममा प्रचण्डले सत्तामा टिकिरहने तिकडम रचेका छन्।’जसरी पनि सत्तामा बसिरहन पर्छ भन्ने मान्यताले मुलुकमा रा

एमाले सांसद भन्छन्– सरकारलाई काम गर्न नदिन कांग्रेसले विश्वासको मत दियो

नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले कांग्रेसले विश्वासको मत दिएर सरकारलाई राम्ररी काम गर्न नदिने मनशाय राखेको बताएका छन् । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले कांग्रेसले वर्तमान सरकारलाई दिएको समर्थनप्रति...

नारायणकाजीलाई प्रश्न : कांग्रेसले विश्वासको मत दिएपछि एमाले तर्सेको हो?

काठमाडौं : उपप्रधान तथा भौतिक योजना मन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको सरकार एतिहासिक मत प्राप्त सरकार भएको बताएका छन्। राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापानमा पुगेर फर्किँदा मन्त्री श्रेष्ठले उक्त भनाई राखेका हुन्। उपप्रधामन्त्री श्रेष्ठलाई सञ्चारकर्मीले कांग्रेसले भोट दिएपछि एमाले तर्सेको हो? भनी प्रश्नसमेत राखेका थिए। जवाफमा उनले भने, ‘नेपाली कांग्रेस…

समानुपातिकमा एमाले र कांग्रेसले कटाए एक लाख मत

६ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले पाएको मत एक लाख नाघेको छ । नेकपा एमालेले १ लाख १७ हजार ७७६ मत पाएको छ भने नेपाली कांग्रेसले एक लाख ६७७ मत पाएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ५० हजार ८१४ मत र चौथो स्थानमा रहेको माओवादी केन्द्रले […]

एमाले महासचिव भन्छन् : एमालेसँग लड्न कांग्रेसले अन्य दललाई प्रयोग गर्‍यो

४ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेसँग लड्नका लागि नेपाली कांग्रेसले अन्य दललाई प्रयोग गरिरहेको आरोप लगाएका छन् । काठमाडौंमा पत्रकारहरुसँगको भेटघाटमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनावमा कमजोर देखाउन कांग्रेस र अन्य दलले मिलेर काम गरिरहेको आरोप लगाए । कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिल्दा पनि एमालेको […]

म्याग्दीमा कांग्रेसले तीन वटा पालिकाको नेतृत्व गुमायो

स्थानीय तह निर्वाचनमा म्याग्दीमा नेकपा (एमाले) ले चार र कांग्रेसले दुई स्थानीय तहको नेतृत्व जितेका छन् । अघिल्लो चुनावमा छ वटा प्रमुख, अध्यक्ष र उपाध्यक्ष जितेको कांग्रेसले यसपटक तीन वटा पालिकाको नेतृत्व गुमाएको छ । यसैगरी माओवादीले एक/एक वटा उपप्रमुख र उपाध्यक्ष, एमालेले तीन र कांग्रेसले एक उपाध्यक्ष जितेका छन् ।  नेतृत्वमा यसअघि शून्य रहेको …

बाँके मत परिणाम : वडा जित्नेमा एमाले पहिलो, कांग्रेसले पछ्याउँदै

बाँकेमा नेकपा (एमाले) अगाडी देखिएको छ । कुल ८१ वडा मध्ये १४ वटाको सार्वजनिक भएको मत परिणाम अनुसार एमालेले पाँच वडा अध्यक्ष जितेको हाे । कांग्रेसले चार, जसपा र माओवादी केन्द्रले दुई–दुई, तथा...

कांग्रेसले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र

काठमाडौं : नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले आइतवार दिउँसो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो। यसअघि नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी)ले घोषणापत्र सार्वजनिक गरिसकेको छ। स्थानीय तहलाई सरकार भनिए पनि शीर्ष पार्टीले धमाधम केन्द्रबाटै घोषणापत्र सार्वजनिक गरिरहेका छन्। कांग्रेसले स्थानीय तह निर्वाचनका लागि महानगर…

एमाले र जसपा फुटाउन कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्यो : ढकाल

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउन नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन्।सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ढकालले नेकपा(एमाले) र जनता समाजवादी पार्टीलाई विभाजन गराउने मनसायका साथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेको बताए। दलीय व्यवस्थामा अरु दलका सांसदको समर्थन छ भन्नु गैर लोकतान्त्रिक भएको भन्दै उनले कांग्रेसले अरु पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम