बर्जर पेन्ट्सको ‘बर्जर नगद उत्सव’मा भाग्यशाली ग्राहकले १ लाख पुरस्कार जित्न सक्ने
आउँदै गरेका महान् चाड दसैँ तथा तिहारको अवसर पारेर बर्जर पेन्ट्स नेपालले चाडपर्व योजना ल्याएको छ । कम्पनीले दसैँ तथा तिहारको अवसर पारेर मिस नेपाल वल्र्ड २०२४ आश्मा केसीका साथ ‘बर्जर नगद उत्सव’को घोषणा गरेको हो ।