कूटनीतिक क्षेत्रमा देउवाका चुनौती

काठमाडौं, साउन १० । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई छिमेकी राष्ट्रलाई कूटनीतिक सन्तुलनमा राख्ने उद्घोष गरिसकेका छन् । प्रधानमन्त्री भएपछि ३ साउनमा संसद्मा बोल्दै देउवाले दुई छिमेकी चीन र भारतसँग राम्रो सम्बन्ध स्थापित गर्ने बताएका थिए । देउवालाई लामो समयदेखि भारतसँग बिग्रिएको सम्बन्ध सुधार र चीनसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने चुनौती छ । दुई छिमेकी मुलुकमध्ये भारतसँग […]

सम्बन्धित सामग्री

वैदेशिक हस्तक्षेपले राष्ट्रिय सुरक्षालाई चुनौती दिन्छ : अध्यक्ष नेपाल

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वैदेशिक हस्तक्षेप भए राष्ट्रिय सुरक्षामा चुनौती आउने बताएका छन्।पार्टी केन्द्रीय कार्यालय आलोकलनगरमा पार्टी निकट राष्ट्रिय हित सुरक्षा विभागका प्रमुख पुष्पाकुमारी कर्ण नेतृत्वको टोलीले बुझाएको सुरक्षासम्बन्धी अवधारणापत्रसहितको दस्तावेज बुझेपछि अध्यक्ष नेपालले देशको स्वतन्त्रता तथा अखण्डतामा आँच आउन नदिन सबै दल कूटनीतिक मर्यादाप्रति संवेदनशील हुनुपर्नेमा जोड दिए।राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर छिमेकी मुलुकस

सबै दल कूटनीतिक मर्यादाप्रति संवेदनशील हुनुपर्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वैदेशिक हस्तक्षेप भए राष्ट्रिय सुरक्षामा चुनौती आउने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकलनगरमा पार्टी निकट राष्ट्रिय हित सुरक्षा विभागका प्रमुख पुष्पाकुमारी कर्ण नेतृत्वको टोलीले बुझाएको सुरक्षासम्बन्धी अवधारणापत्रसहितको दस्तावेज बुझेपछि अध्यक्ष नेपालले देशको स्वतन्त्रता तथा अखण्डतामा आँच आउन नदिन सबै दल कूटनीतिक मर्यादाप्रति संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो …

कूटनीतिक मर्यादाप्रति सबै दल संवेदनशील हुनुपर्छ: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वैदेशिक हस्तक्षेप भए राष्ट्रिय सुरक्षामा चुनौती आउने बताएका छन्।...

रियाद र बेइजिङसँग कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासमा अमेरिका

अमेरिकाले चार विषयलाई आफ्नो कूटनीतिको मुख्य आधार मान्छ– सुरक्षा, समृद्धि, लोकतन्त्र र विकास । चीन र साउदी अरब दुवै लोकतन्त्र मान्दैनन् । त्यहाँ विकासको कुनै कमी पनि छैन । चीनबाट अमेरिकालाई सुरक्षा चुनौती छ । साउदी अरबबाट सस्तो तेल आपूर्ति गरेर भण्डारण गर्दै महँगोमा बेचेर समृद्धिमा थप टेवा पु¥याउने अमेरिकी स्वार्थ छ । चीन र […]

बहुराष्ट्रिय कम्पनीहरूको चीनमोह र चुनौती

चीनमा व्यवसाय सञ्चालन गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूको अप्ठ्यारो बढ्दै गएको छ । कूटनीतिक तनाव र उपभोक्तामा आएको बदलावले उनीहरूका समस्या थपेका छन् । यसबाहेक, शून्य कोभिड नीतिका कारण बारम्बारको लकडाउनले आपूर्ति शृंखला भत्किनुका...

कूटनीतिक सक्रियता : अवसर कि चुनौती

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको भारत भ्रमण अहिले चर्चा र चासोको विषय बनेको छ। उनको यो भ्रमणलाई अर्थपूर्ण बताएर मिडिया लगायत कतिपय राजनीतिक व्यक्तित्व ले सनसनीपूर्ण बनाउन खोजेको देखिन्छ। विशेष गरेर समकालीन राजनीति परिदृश्यमा अपेक्षाकृत रूपमा कमजोर देखिएका कमल थापा र रवीन्द्र मिश्रले परम्परागत भारत विरोधी राष्ट्रवादको भय उत्पन्न गरेर प्रचण्डको भ्रमणलाई शङ्कास्पद बनाउन अप्रत्यक्ष […]

विश्वव्यवस्थामा चिनियाँ चुनौती सामना गर्न बाइडेनको बेइजिङ रणनीति

अन्तर्राष्ट्रिय व्यवस्थामा चीनलाई चुनौतीको रूपमा चित्रण गर्दै राष्ट्रपति जो बाइडेनले अमेरिकी हित तथा नियममा आधारित प्रणालीको रक्षा गर्न चीनसँग प्रतिस्पर्धा गर्ने रणनीति अघि सारेका छन् ।  अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिन्केनले आफ्नो नीतिगत सम्बोधनमा रूसभन्दा चीनले अन्तर्राष्ट्रिय प्रणालीमा सबैभन्दा गम्भीर चुनौती खडा गरेको खुलासा गर्दै विश्व व्यवस्थालाई पुनःसंरचना गर्ने आर्थिक, कूटनीतिक, सैन्य र प्राविधिक क्षमता भएको एक मात्र देश चीन भएको बताएका हङकङ पोष्टले जनाएको छ । चीन विश्व अर

विश्व व्यवस्थामा चिनियाँ चुनौती सामना गर्न बाइडेनको बेइजिङ रणनीति

बेइजिङ । अन्तर्राष्ट्रिय व्यवस्थामा चीनलाई चुनौतीको रूपमा चित्रण गर्दै राष्ट्रपति जो बाइडेनले अमेरिकी हित तथा नियममा आधारित प्रणालीको रक्षा गर्न चीनसँग प्रतिस्पर्धा गर्ने रणनीति अघि सारेका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिन्केनले आफ्नो नीतिगत सम्बोधनमा रुसभन्दा चीनले अन्तर्राष्ट्रिय प्रणालीमा सबैभन्दा गम्भीर चुनौती खडा गरेको खुलासा गर्दै विश्व व्यवस्थालाई पुनः संरचना गर्ने आर्थिक, कूटनीतिक, […]

नेकपा(एमाले)को सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती

नेकपा(एमाले)का स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले आफूहरूको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती दिएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कूटनीतिक अभिमुखीकरणः सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकारसँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोगबिना एमसीसी संसदबाट पास गर्न चुनौती दिएका हुन् । विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा वर्तमान सत्ता […]

कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वातावरण बन्दै : कूटनीतिक विज्ञहरू

कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वातावरण बन्दै गएको कूटनीतिक विज्ञहरूले बताएका छन् । युनिर्भसल पिस फेडेरेसन नेपालले सोमबार राजधानीमा आयोजित कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलन र विश्व शान्तिका चुनौती र अवसरहरू विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।सो अवसरमा बोल्दै पूर्व उपराष्ट्रिपति परमानन्द झाले दुवै कोरियाका नागरिकहरूले समान संस्कार र संस्कृति अँगालेको बताए । उनले दुवै देशले […]