विद्यार्थीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न नेविसंघको माग

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले रामपुर कृषि क्याम्पसका विद्यार्थीलाई आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।  नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले शुक्रवार एक विज्ञप्ति जारी गरी कृषि क्याम्पस रामपुर चितवनमा अध्ययनरत विद्यार्थी दिनेश बाँनिया, खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्यमाथि सांघातिक आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही गर्न माग गरेका हुन् । ‘अध्ययन गर्ने पवित्र संस्थामा आपराधिक जत्थाले हतियारसहित निर्घात आक्रमण गर्दा पनि आक्रमणकारीलाई कारवाही गर्न नसक्नु दुःखद कुरा हो,&rs...

सम्बन्धित सामग्री

त्रिविमा उत्तरपुस्तिका हराउनेलाई कारबाही गर्न नेविसंघको माग

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाको उत्तर पुस्तिका हराउनेलाई कारबाही गर्न माग गरेको छ।...

त्रिचन्द्र कलेजको हाताभित्र विद्यार्थी कुट्नेलाई कारबाही गर्न नेविसंघको माग

काठमाडौं। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिचन्द्र कलेजको हाताभित्र विद्यार्थीलाई कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञीप्त जारी गर्दै स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनलाई विथोल्ने गरी विद्यार्थी कुटपिट गरिएको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्। ‘लामो समयपछि देशभर हर्षोल्लासका साथ सम्पन्न हुन […]

राहदानी विभागका विचौलियालाई कारबाही गर्न नेविसंघको माग

काठमाडौँ । विपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राहदानी विभागका विचौलियालाई तत्काल कारबाही गर्न माग गरेको छ।  अध्यक्ष दुजाङ शेर्पाले बुधबार विज्ञप्ति प्रकाशित गरी पुस १७ गतेदेखि सिस्टममा आएको समस्या देखाउँदै पासपार्ट वितरण रोकिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। नेविसंघले शंकास्पद ढंगले सम्वन्धित विभागका कर्मचारीहरुद्वारा सिस्टम अवरुद्ध पारिएको र यसको मुख्य कारण गृह मन्त्रालयको नीति बिनाको ठाडो निर्देशन रहेको भन्ने समाचारहरुले थप जटिलता उत्पन्न भएको बताएको छ। विगत लामो समय देखि राहदानी वितरण र आवेदनको निमित्त भरिने अनलाइन फाराममा दलाली गरिएको र विचौलियाहरु हावी हुँदै गएको गुनासो आइरहेकोले यस्ता गतिविधि पूर्ण रुपमा नियन्त्रण गरी सहज ढंगबाट...

रामपुर क्याम्पसका प्रमुखलाई बर्खास्त गर्न नेविसंघको माग

चितवनको रामपुर कृषि क्याम्पसमा क्याम्पस प्रमुखकै निर्देशनमा विद्यार्थीहरू कुटिएको भन्दै नेपाल विद्यार्थी संघले काठमाडौंस्थित त्रिवि उपकुलपति कार्यालयमा प्रदर्शन गरेको छ । नेविसंघले दोषीमाथि कारबाही गर्न माग गर्दै त्रिवि उपकुलपति कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको छ ।

सेन्ट लरेन्स कलेजको शिक्षकलाई कारबाही गर्न नेविसंघको माग

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौंको सेन्ट लरेन्स कलेजको शिक्षकद्वारा छात्रामाथि भएको यौन दुव्र्यवहारको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।  संघका अध्यक्ष दुजाङ शेर्पाले मंगलबार विज्ञप्ति जारी गर्दै कलेजमा शान्त, स्वच्छ र भयरहित वातावरणमा पढ्न पाउने विद्यार्थीको नैसर्गिक अधिकार उक्त घटनाले हनन गरेको लेखेका छन्...

विद्यार्थी नेतालाई आक्रमण गर्नेलाई कारबाही गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पब्लिक युथ क्याम्पसका विद्यार्थी नेता बलराम उप्रेतीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । अध्यक्ष राजिव ढुंगानाले बिहीबार विज्ञप्ति जारी गरी व्यक्तिगत स्वार्थ र आवेगका कारण विद्यालयको वातावरणलाई खलल पुर्‍याउने गरी विद्यार्थी नेता उप्रेतीलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका हुन् ।

विद्यार्थी नेतालाई आक्रमण गर्नेमाथि कारबाही गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पब्लिक युथ क्याम्पसका विद्यार्थी नेता बलराम उप्रेतीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ ।  नेविसंघका अध्यक्ष राजिव ढुंगानाले बिहीवार एक विज्ञप्ति जारी गरी व्यक्तिगत स्वार्थ र आवेगका कारण विद्यालयको वातावरणलाई खलल पुर्‍याउने गरी विद्यार्थी नेता उप्रेतीलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे । ‘विद्यार्थी संगठनको भूमिका समग्र विद्यार्थीको हकअधिकार स्थापना गर्दै क्याम्पसभित्र सौहार्दपूर्ण र शान्तिपूर्ण वातावरण निर्माण गर्ने भए पनि क्याम्पसभित्र नै विद्यार्थीहरू अस...

भागरथीको हत्यारालाई कारबाही गर्न नेविसंघको माग

काठमाडौं । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले ‘बलात्कारपछि हत्या’ गरिएकी बैतडीकी भागरथी भट्टको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ। नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या ग...

अतिरिक्त शुल्क लिने नेसनल मेडिकल कलेजलाई कारबाही गर्न नेविसंघको माग

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले नियमविपरीत अतिरिक्त शुल्क लिने वीरगञ्जस्थित नेसनल मेडिकल कलेजलाई कारबाही गर्न माग गरेको छ

शिक्षक श्रेष्ठका हत्यारालाई कारबाही गर्न नेविसंघको माग

२५ मंसिर,काठमाडौं । मोरङको मिक्लाजुङ् गाउँपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापकका हत्यारालाई कारबाही गर्न माग गरेको छ । प्राधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले गत मंगलबार विभत्स हत्या गरेका थिए । यस घटनालाई …