बलिउड चर्चित अभिनेत्री नोरा फतेही हट एन्ड बोल्ड स्टाइलमा

एजेन्सी । नोरा फतेही बलिउडकी सबैभन्दा ग्लैमरस अभिनेत्री हुन्। चाहे नृत्य होस् वा अभिनय, नोराले सधैं सबैको ध्यान खिचेको देखिन्छ। नोरा को बोल्ड शैली हरेक दिन सामाजिक संञ्जालमा भाइरल भइरहेकी हुन्छिन् । नोरा सेतो पोशाकमा पापाराजीको अगाडि पोज दिइन्।उनले कर्लि कपाल र हाई हिल लगाएकी थिइन्। नोरालाई मुम्बई को सडक मा उनको बोल्ड लुक्समा देखियो। […]

सम्बन्धित सामग्री

बलिउड अभिनेत्री नोरा फतेहीले कतार विश्वकपमा प्रस्तुति दिने

काठमाडौं । नोरा फतेही पछिल्लो समय निकै रुचाइएकी बलिउड अभिनेत्री हुन् । अभिनयसँगै उनको नृत्यको चर्चा हुने गर्छ । नोरालाई लिएर नयाँ खबर छ । पिंकभिल्लाका अनुसार कतारमा हुन लागेको फिफा विश्वकप फुटबल २०२२ मा उनले प्रस्तुति दिने भएकी छन् । यसअघि जेनिफर लोपेज र सकिराजस्ता विश्व सेलिव्रिटीले पनि विश्वकपमा प्रस्तुति दिइसकेका छन् । यसवर्षको […]

खुट्टामा रगत र घाँटीमा चोट हुँदाहुँदै पनि पछि हटिनन् यी अभिनेत्री [भिडियो]

चलचित्र छायांकन गर्दा शारीरिक अवस्था ठीकठाक हुनुपर्छ तर कहिलेकाहीँ छायांकनकै क्रममा चोटपटक लाग्नसक्छ ।  चोट लाग्दा समेत कतिपय कलाकार आफ्नो जिम्मेवारीबाट पछि हट्दैनन् । यस्तै अभिनेत्री हुन् बलिउड कलाकार नोरा फतेही ।  नोरा बलिउडकी मेहनती र उदाउदी अभिनेत्री हुन् । उनी नृत्य र फेसनका कारण पटक–पटक चर्चामा आउने गर्छिन् । उनी यतिबेला कुसुकुसु गीतका लागि भिडियो छायांकनमा छिन् । दिलबर–दिलबर जस्तै सत्यमेव जयते २ को कुसुकुसु पनि चर्चित भएको छ । नोराले छायांकनका क्रममा चोट लागेर पनि छायांकन रोकिनन्, ...

ठगी मुद्दामा बलिउड अभिनेत्री नोरा र ज्याकलिनमाथि अनुसन्धान

बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही र जेकलिन फर्नान्डेजमाथि ठगी मुद्दामा अनुसन्धान हुने भएको छ । उनीहरुलाई भ्रष्टाचारविरुद्ध सरकारी निकाय प्रवर्तन निर्देशनालयले उनीहरुलाई अनुसन्धानका लागि बोलाएको छ ।

बलिउड अभिनेतृ नोरा फतेहीको फोटोले सनसनी मच्चायो

काठमाडौ । बलिउड अभिनेतृ नोरा फतेही अहिले सोसल मिडियामा सक्रिय छिन । उनले कुनै पनि फोटो तथा भिडियो सोसल मिडियामा अपलोड गर्नासाथ त्यसले खुवै चर्चा पाउने गरेको छ । त्यस कारण उनले बोल्ड फोटोहरु समाजिक संन्जालमा अपलोड गर्ने गरेकी छिन । अभिनेत्री नोेराको पछिल्लो बोल्ड फोटो र भिडियोले सामाजिक सञ्जालमा हंगामा मच्चाएको छ । […]

मुम्बइको सडकमा हट नोरा

बलिउड नायिका तथा मोडल नोरा फतेही आफ्नो आकर्षक नृत्यका कारण मात्र नभएर हट अवतारका कारण पनि चर्चामा आउँछिन् । आफ्नो आकर्षक फिगर शो गर्दै नोराले गसिप बजारमा तरंग ल्याएकी हुन्छिन् । दैनिक जीम धाउने नोरा फिटनेशनको मामालामा पनि अब्बल छिन् । उनै, नारा हालै मात्र मुम्बइको सडकमा हट अवतारमा देखिएकी छिन् । सेतो रंगको पहिरनमा […]

‘भुजः द प्राइड अफ इन्डिया’को ट्रेलर सार्वजनिक

एजेन्सी। बलिउड अभिनेता अजय देवगण अभिनित चलचित्र ‘भुजः द प्राइड अफ इन्डिया’को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रको ट्रेलर देवगण स्वयंमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। ट्रेलरसँगै देवगणले क्याप्सनमा चलचित्र हालसम्म कसैले नबनाएको कहानीमा बनाइएको जिकिर गरेका छन्। चलचित्र १९७१ मा भएको भारत–पाकिस्तान युद्धमा आधारित रहेको बताइएको छ। चलचित्रमा अजयसँगै संजय दत्त, सोनाक्षी सिन्हा र नोरा फतेही शीर्ष भूमिकामा छन्।

टाइगरसँगै लिड रोलमा रहेकी अभिनेत्री नोरा फतेही आउट !

एजेन्सी।बलिउड अभिनेता टाइगर श्राफको आउँदो एक्सन फिल्म ‘गणपत’बाट टाइगरसँगै लिड रोलमा रहेकी अभिनेत्री नोरा फतेही बाहिरिएकी छन्। फिल्मको लिड रोलमा टाइगर र कृति सेननसँगै नोरा पनि थिइन्। ‘गणपत’ का निर्माता फिल्ममा नोरा जोडिएको कुरा बाहिर ल्याउन चाहदैन थिए। तर, फिल्मसँग जोडिएको कुरा आफैंले मिडियामा ल्याएका कारण रुष्ट निर्माता टिमले नोरालाई फिल्मबाट बाहिर गरिदिएको एक रिर्पोटले खुलाएको छ।

नोरा फतेहीको नयाँ लूकले बटुल्यो चर्चा

बलिउड अभिनेत्री तथा नृत्यांगना नोरा फतेही आफ्नो बोल्ड लूक र डान्सका कारण सामाजिक सञ्जालमा निकै चर्चित छिन् ।  उनका भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल बनिरहेका हुन्छन् ।    नोरा पछिल्ला तस्वीरहरूमा निकै सुन्दर देखिएकी छन् ।  तस्वीरमा नोराले पोज दिएकी छन् । उनले हलुका मेकअप गरेकी छन् । प्रिन्टेड ड्रेसमा उनको सौन्दर्य थप खुलेको छ ।    नोराले बलिउडका अनेकौं फिल्ममा आइटम गीतहरूमा उम्दा नृत्य प्रदर्शन गरेकी छन् । उनी कतिपय रियालिटी शोमा निर्णयक पनि बनिसकेकी छन् ।