मुम्बइको सडकमा हट नोरा

बलिउड नायिका तथा मोडल नोरा फतेही आफ्नो आकर्षक नृत्यका कारण मात्र नभएर हट अवतारका कारण पनि चर्चामा आउँछिन् । आफ्नो आकर्षक फिगर शो गर्दै नोराले गसिप बजारमा तरंग ल्याएकी हुन्छिन् । दैनिक जीम धाउने नोरा फिटनेशनको मामालामा पनि अब्बल छिन् । उनै, नारा हालै मात्र मुम्बइको सडकमा हट अवतारमा देखिएकी छिन् । सेतो रंगको पहिरनमा […]

सम्बन्धित सामग्री

हलिउड गायिकाको नक्कल गर्दा ‘ट्रोल’ भइन् नोरा

एजेन्सी । भारतीय अभिनेत्री तथा डान्सर नोरा फतेहीले सामाजिक संजालमा आफ्नो नयाँ लुक्सका कारण ‘ट्रोल’ भएकी छिन् । उनले आफ्नो हालै फोटोसुट गराएको तस्बिरलाई सामाजिक संजालमा सार्वजनिक गरेकी छन् । उक्त तस्विरलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले नोरा हो कि अमेरिकी पप गायिका लेडी गागा हो भनेर छुटाउन मुस्किल भएको भन्दै प्रतिक्रिया दिएका छन् ।  सार्वजनिक तस्विरमा नोरा […]

जनप्रतिनिधिहरू जनताका नोरा हुन्ः मुख्यमन्त्री शाही

सिमकोट – प्रदेश सभा सदस्यमा पुनः निर्वाचित भएका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले जनप्रतिनिधिहरू जनताका नोरा (पशुुवस्तुबाट बालीनाली बचाउनका लागि गाउँघरमा राखिने चौकीदार) भएको बताएका छन्। उनीलगायत गठबन्धन दल पूर्णरूपमा जिल्लामा सफल भएपछि मतदातालाई धन्यवाद दिने कार्यक्रममा मुख्यमन्त्री शाहीले उक्त कुरा बताएका हुन्। उनले मतदातालाई धन्यवाद दिँदै जसरी गाउँघरमा जग्गामा लगाएको बालीलाई बचाउन नोरा लगाउने […]

सम्पत्ति शुद्धीकरण मुद्दामा अभिनेत्री नोरा फतेहीसँग सोधपुछ

अभिनेत्री नोरा फतेहीलाई दिल्ली प्रहरीको आर्थिक अपराध शाखा (ईओडब्ल्यू) ले सोधपुछ गरेको छ । नोरा आज बिहान करिब ११ बजे ईओडब्ल्यूको कार्यालय पुगेकी थिइन् ।सुकेश चन्द्रशेखर सम्पत्ति शुद्धीकरण मुद्दामा नोरासँग सोधपुछ भइरहेको छ । यस मामिलामा नोरासँग पहिले नै सोधपुछ भइसकेको छ । अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई बुधबार सोही मुद्दामा सोधपुछ गरिएको थियो । यो मुद्दा दुई सय करोड भारतीय रुपैयाँको ठगीको हो ।

पाँच हजार लिएर आएकी नोरा फतेहीले कमाइन् एक वर्षमा ३६ करोड

नोरा फतेही भारतमा अत्यन्त कम समयमा व्यापक चर्चामा आएकी हुन् । २ अर्ब रुपैयाँको सम्पत्ति शुद्धीकरणको मुद्दामा मुछिएपछि उनको थप चर्चा चुलिएको हो । सम्पत्ति शुद्धीकरणको मामिलामा  पनि उनलाई  सोधपुछका लागि बोलाइएको थियो । नोरा फतेहीको जन्म १९९२ को ६ फेबु्रअरीमा क्यानडामा भएको थियो । नोरा फतेही एक डान्सर, मोडल, अभिनेत्री, गायिका र निर्माता पनि हुन् । क्यानडामा मोडलिङ र डान्सिङ करियरको सुरुवात गरेपछि नोरा भारत छिरेकी हुन् । नोराको फिल्मी करियरको सुरुवात भारतमा सन् २०१५ मा भएको थियो । नोर

गोवाको फोटो सार्वजनिक भएसँगै नोरा र गुरुको प्रेम चर्चा

२६ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री एवं आइटम गर्ल नोरा फतेहीको चर्चा उनको हट अवतारका कारण हुने गरेको छ । चलचित्रमा आइटम नृत्य गरेर धमाका मच्चाइरहेकी नोरा सार्वजनिक कार्यक्रममा पनि खुलेका पहिरन लगाएर पुग्छिन् । उनले नृत्य गरेको ‘दिलबर’ बोलको गीतको रिमेक भर्सनले तहल्का नै पिट्यो । अहिले नोरा र गायक गुरु रन्धावाको गोवाको तस्वीर […]

टाइगरसँगै लिड रोलमा रहेकी अभिनेत्री नोरा फतेही आउट !

एजेन्सी।बलिउड अभिनेता टाइगर श्राफको आउँदो एक्सन फिल्म ‘गणपत’बाट टाइगरसँगै लिड रोलमा रहेकी अभिनेत्री नोरा फतेही बाहिरिएकी छन्। फिल्मको लिड रोलमा टाइगर र कृति सेननसँगै नोरा पनि थिइन्। ‘गणपत’ का निर्माता फिल्ममा नोरा जोडिएको कुरा बाहिर ल्याउन चाहदैन थिए। तर, फिल्मसँग जोडिएको कुरा आफैंले मिडियामा ल्याएका कारण रुष्ट निर्माता टिमले नोरालाई फिल्मबाट बाहिर गरिदिएको एक रिर्पोटले खुलाएको छ।

टाइगरसँगै लिड रोलमा रहेकी अभिनेत्री नोरा फतेही आउट !

एजेन्सी।बलिउड अभिनेता टाइगर श्राफको आउँदो एक्सन फिल्म ‘गणपत’बाट टाइगरसँगै लिड रोलमा रहेकी अभिनेत्री नोरा फतेही बाहिरिएकी छन्। फिल्मको लिड रोलमा टाइगर र कृति सेननसँगै नोरा पनि थिइन्। ‘गणपत’ का निर्माता फिल्ममा नोरा जोडिएको कुरा बाहिर ल्याउन चाहदैन थिए। तर, फिल्मसँग जोडिएको कुरा आफैंले मिडियामा ल्याएका कारण रुष्ट निर्माता टिमले नोरालाई फिल्मबाट बाहिर गरिदिएको एक रिर्पोटले खुलाएको छ।

फरक पहिरनमा नोरा फतेही

बलिउडकी अभिनेत्री नोरा फतेहीले नयाँ फोटोशुट गराएकी छन् । उनको नयाँ तस्बिरले सामाजिक सञ्जाल तताएको छ । तस्बिरमा नोरा भिजेको कपालमा निकै चम्किएकी छन् । उनले क्यामेरामा दिएको कामुक लुक्सले धेरैको ध्यान खिँचेको छ ।उनी ‘वान पीस’ पहिरनमा देखिएकी छन् । उनले शरीर पूरै शिमरी लुक्समा देखाएकी छिन् भने चल्किने सेतो जुत्ता लगाएकी छन् । बलिउडमा ‘हाय गर्मी’ नामक गीतमा नृत्य गरेर सबैलाई घायल पारेकी नोरालाई पछ्याउँने प्रशंसकको संख्या तीव्र गतिमा बढिरहेको छ । नोरा विभिन्न कारण चर

नोरा फतेहीको नयाँ लूकले बटुल्यो चर्चा

बलिउड अभिनेत्री तथा नृत्यांगना नोरा फतेही आफ्नो बोल्ड लूक र डान्सका कारण सामाजिक सञ्जालमा निकै चर्चित छिन् ।  उनका भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल बनिरहेका हुन्छन् ।    नोरा पछिल्ला तस्वीरहरूमा निकै सुन्दर देखिएकी छन् ।  तस्वीरमा नोराले पोज दिएकी छन् । उनले हलुका मेकअप गरेकी छन् । प्रिन्टेड ड्रेसमा उनको सौन्दर्य थप खुलेको छ ।    नोराले बलिउडका अनेकौं फिल्ममा आइटम गीतहरूमा उम्दा नृत्य प्रदर्शन गरेकी छन् । उनी कतिपय रियालिटी शोमा निर्णयक पनि बनिसकेकी छन् ।