भ्रष्टाचारको दोषी ठहरिएपछि नवाज शरिफको राजीनामा

पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले भ्रष्टाचार गरी कालो धन जम्मा गरेको भन्दै सर्वोच्च अदालतले दोषी ठहर गरेपछि  उनले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

सम्बन्धित सामग्री

नवाज शरिफ फेरि प्रधानमन्त्री बन्ने लगभग पक्का

७२ वर्षीय नवाज शरिफ फेरि पाकिस्तानको प्रधानमन्त्री बन्ने र बिलावलका पिता आसिफ अली जरदारी फेरि राष्ट्रपति बन्ने भएका छन् ।

फेसबुक पार्टी भनी उडाइएको अभियानले पाकिस्तानमा ल्याइरहेको हलचल

मैदानमा खडा गरिएका नयाँ उम्मेदवार र इमरानले जेलभित्रैबाट चलाएको अभियानले चुनावकै नक्सा बदल्यो । इमरान खान समर्थक युवाले हाँकेको सामाजिक सञ्जालका सामु नवाज शरिफ रक्षात्मक बन्न पुगे ।

नवाज शरिफ इदपछि पाकिस्तान फर्किने

काठमाडौं– लण्डनमा निर्वासित जीवन बिताइरहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ पाकिस्तान फर्किने भएका छन् । पाकिस्तान मुस्लिम लिग नवाज पीएलएम–एन पार्टीका एकजना वरिष्ठ नेतालाई उद्धृत गर्दै पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनले जनाएअनुसार नवाज आगामी महिना इदपछि पाकिस्तान फर्किने छन् । यस वर्ष आगामी मे महिनाको पहिलो साता इद परेको जनाइएको छ । पीएलएम–एनका सांसद मियाँ जावेद […]

पाकिस्तान फर्कने तयारीमा पूर्व प्रधानमन्त्री नवाज शरिफ

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ अर्को महिना इद पछि लण्डन फर्किन सक्ने सम्भावना रहेको छ । इमरान खानको सरकार ढलेपछि पाकिस्तानमा जारी राजनीतिक हलचलका बीच नवाज शरिफको पार्टी पीएमएल–एनका एक नेताले यस्तो जानकारी दिएका हुन् ।समाचार एजेन्सी पिटिआईका अनुसार मियां जावेद लतिफले पिएमएल–एन चीफ र तीन पटक प्रधानमन्त्री बनिसकेका नवाज शरिफको फिर्ताबारे गठबन्धका सहयोगीसँग चर्चा गरिने जानकारी दिए ।इद मे महिनाको पहिलो हप्तामा हुन्छ । इमरान खानको सरकारले पिएमएल–एन चिफ नवाज शरिफविरुद

नवाज शरिफ र इमरान खानका समर्थकबीच झडप

काठमाडौं । नवाज शरिफ र इमरान खानका समर्थकबीच झडप भएकाे छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएको समाचार सार्वजनिक भएपछि लण्डनस्थित पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफको निवास अगाडि उनका समर्थकहरुले खुशियाली मनाउने क्रममा झडप भएको छ । शरिफको समर्थनमा नारा लगाउँदै नाचगान गरिरहेको भीडमा इमरान खानका समर्थकहरुले हस्तक्षेप गर्दा झडप भएको हो । झडप […]

पत्नीको दाहसंस्कारका लागि नवाज शरिफ जेलमुक्त :: Pahilopost.com

इस्लामावाद: भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको छ। शरिफकी पत्नी कुलसूम नवाजको मंगलवार लन्डनमा क्यान्सरका कारण निधन भएको थियो।  ६८ बर्षिया कुलसूमलाई अस्पताल भर्ना गरेर पाकिस्तान फर्किएका नवाज शरिफ र उनकी छोरीलाई पक्राउ गरी भ्रष्टाचारको आरोपमा थुनामा राखिएको