डाक्टरले नवाज शरिफलाई बेलायत छोड्नबाट रोके : सरकारले भन्यो, ‘मेडिकल रिपोर्ट झुटो’

 पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफको स्वास्थ्यसँग जोडिएको ताजा रिपोर्ट लाहौर उच्च अदालतमा पेश गरिएको छ ।यो रिपोर्ट अनुसार नवाज शरिफ यतिबेला गम्भीर मानसिक तनावमा छन् र उपचार बिना बेलायत छोड्नु खतरनाक हुनसक्छ ।यो मेडिकल रिपोर्ट नवाज शरिफका फिजिशियन डाक्टर फय्याज शाउलले लेखेका हुन् । मंगलबार उनका वकिल अमजद परवेजले यो रिपोर्ट लाहौर उच्च अदालतमा सुम्पिएका हुन् ।रिपोर्टमा बताइए अनुसार हालको समयमा कोरोना महामारीका कारण् स्थिति जस्तो छ, त्यसलाई मध्यनजर गर्दै नवाज शरिफको स्वास्थ्यलाई मध्यनजर