क्रिकेट कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिका बलात्कारको उजुरी

काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो । प्रहरी उच्च स्रोतले लामिछानेविरुद्ध उजुरी परेको पुष्टि गरेको छ, तर थप बताएको छैन । लामिछाने भने हाल देश बाहिर छन् ।

सम्बन्धित सामग्री

सन्दीप लामिछाने पक्राऊ पर्ने

काठमाडौं, १० असोज । नेपालका पूर्व क्रिकेट कप्तान सन्दीप लामिछाने पक्राउ पर्ने निश्चितप्रायः भएको छ । उनी अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएपछि पक्राऊ पर्ने निश्चितप्रायः भएको हो । अब इन्टरपोलको सदस्यराष्ट्रले सन्दीपलाई आफ्नै देशको अभियुक्त मानेर खोजी गर्नेछ । सन्दीप नाम चलेका व्यक्ति भएकाले उनी इन्टरपोलको सदस्य राष्ट्रमा लुकेर बसेको भए पक्राउ […]

क्रिकेट कप्तान लामिछाने निलम्बित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने निलम्बित हुनुभएको छ ।

सीपीएल : जमैका तालबाज पराजित, सन्दीप बेञ्चमै

काठमाडौं : क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा नेपाली क्रिकेट कप्तान सन्दीप लामिछाने आवद्ध जमैका तालबाज पराजित भएको छ।  आज बिहान भएको खेलमा जमैका तालबाज सेन्ट लुसिया किंग्ससँग २ विकेटले पराजित भयो।जमैकाले आज  सन्दीप लामिछानेलाई खेलाएन। सन्दीप बेञ्चमै थिए।  जमैकाले दिएको एक सय ६४ रनको लक्ष्य लुसिया किंग्सले आठ विकेट गुमाएर एक बल बाँकी छँदै भेटायो। सन्दीपले जमैका तालाबाजको टिममा दोस्रो पटक आवद्ध भएका हुन्। सन् २०२० को संस्करणमा उनले  जमैकाका लागि ५ दशमल