क्रिकेट कप्तान सन्दीप लामिछानेबिरुद्ध जबर्जस्ती करणीमा उजुरी

काठमाडौँ- नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेबिरुद्ध काठमाडौँ प्रहरीमा जबर्जस्ती करणीमा उजुरी परेको छ। लामिछानेबिरुद्ध सोमबार प्रहरीमा उजुरी परेको उच्च स्रोतले जानकारी दिएको छ। लामिछाने भने अहिले नेपालबाहिर छन्।