सुर्खेतको चौकुनेका बस्तीमा बाढीले पुर्यायो क्षति

सुर्खेत :  अविरल वर्षाका कारण आएको बाढीले जिल्लाको पश्चिमी भेगका धेरै ठाउँमा क्षति पुर्‍याएको छ। जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो।चौकुने गाउँपलिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरमा क्षति पुर्‍याएको छ भने एउटा भैँसी पुरिएको छ। चौकुने– ९ रागमा विद्यापुर खोलाबाट आएको बाढी बस्तीमा पस्दा घर डुबानमा परेको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए।उनका अनुसार उक्त स्थानमा करिब १० वटा घरमा क्षति पुगेको छ। साथै चौकुन

सम्बन्धित सामग्री

बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति

अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुईवटा पुलमा क्षति पुर्‍याएको छ ।

बाँकेमा राप्तीको बाढीले ठूलो क्षति

बाँकेको राप्ती सोनारी गाउँपालिकामा बाढीले वितण्डा मच्चाएको छ। राप्तीको बाढी पस्दा अधिकांश घरमा क्षति भएको छ।...

बाढीले स्वास्थ्य सामग्रीमा क्षति

कञ्चनपुरको लालझाँडी गाउँपालिकामा बाढीले आठ लाख बराबरको स्वास्थ्य सामग्रीमा क्षति गरेको छ । शुक्रबारदेखि वर्षाले लालझाँडी गाउँपालिकामा रहेको स्वास्थ्य शाखाको स्टोरमा बाढी पस्दा स्वास्थ्य सामग्रीमा क्षति भएको गाउँपालिका स्वास्थ्य शाखाका उपसंयोजक दशरथ रानाले बताए ।उनका अनुसार स्टोरमा रहेका सिटामोल, जीवनजल, आरयुटियस (बच्चालाई खुवाउने औषधि), स्लाइन पानी र इन्जेक्सनलगायत अति आवश्यक औषधि डुबानमा परेर क्षति भएको  छ । “स्वास्थ्य शाखाको स्टोरमा बाढी पस्दा आठ लाख बराबरको औषधिमा क्षति पुग्यो&rdqu

बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षति

गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ।

बाढीले २३ सिँचाइ नहर बगाउँदा ४ करोड बढीको क्षति

जुम्लामा बाढीले २३ वटा सिँचाइ नहर बगाउँदा चार करोड बढीको क्षति भएको छ । कात्तिक पहिलो साता भएको अविरल बेमौसमी वर्षापछि आएको बाढीले जुम्लाका २३ वटा नयाँ तथा पुराना सिँचाइ नहर बगाउँदा चार करोड बढीको क्षति भएको हो ।बाढीले विशेष गरी तातोपानी र तिला गाउँपालिकाका सिँचाइ नहर(कुलो)मा क्षति गरेको पाइएको छ । जसका कारण हिउँदे […]

बाढीले जुम्लाका  २३ सिँचाइ नहरमा क्षति

कात्तिक पहिलो साताको अविरल वर्षापछि आएको बाढीले जुम्लाका २३ सिँचाइ नहरमा (कुलो) क्षति पुर्‍याएको छ । बाढीले विशेषगरी तातोपानी र तिला गाउँपालिकामा रहेको सिँचाइ नहरमा क्षति गरेको हो ।  बाढीले तिला गाउँपालिका–४...

बाढीले दर्जन विद्युतगृहमा क्षति

बेमौसमी वर्षाका कारण जुम्लाका करिब दर्जन बढी विद्युतगृहमा क्षति भएको छ । गत असोज ३१ गतेदेखि तीन दिनसम्म लगातार भएको वर्षाले जुम्लाको विद्युत क्षेत्रमा ठूलो क्षति पु¥याएको हो ।जिल्लाको तातोपानी र तिला गाउँपालिकाका करिब एक दर्जन विद्युतगृहमा बाढीले क्षति पु¥याएको पाइएको छ । बाढीले विद्युत आयोजनाको नहर, विद्युतगृह दुई स्थानीय तहका हजारांै बासिन्दा अन्धकारमा बस्न […]

बाढीले गड्डीगाड जलविद्युत् आयोजनामा क्षति

डडेल्धुरा : बाढीले डोटीको पूर्वीचौकी गाउँपालिका–४ मा निर्माणाधीन माथिलो गड्डीगाड जलविद्युत् आयोजनामा क्षति गरेको छ। बाढीले १.५ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा पूर्णरूपमा क्षति गरेको हो।आयोजनाका साइड इन्चार्ज दानबहादुर साउँदका अनुसार बाढीले सेटलिङ बेसिन, पेनिस्टिक पाइप लाइन, अन्डर स्वीच गेटलगायतका संरचनामा क्षति गरेका छ। हेड्वकस जाने बाटो पनि अवरुद्ध भएको छ।बाढीले निर्माण भइसकेका संरचना बगाए पनि काम भइरहेको छ। बाँकी सामान ल्याउनका लागि सडकहरू अवरुद्ध हुँदा समस्या भएको इन्चार्ज साउँदले

बाढीले जुम्लामा करोडौँको क्षति

कर्णाली – दुई दिन दिनसम्म परेको अविरल वर्षाका कारण जुम्लामा करोडौँको क्षति भएको छ। बाढीले यहाँ आठ स्थानीय तहमध्ये तिला गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको छ। तिला गाउँपालिका–४ जुम्लास्थित साँपुल्ली, रावतवाडा, नुवाकोट गाउँ र तातोपानी गाउँपालिका–४ हाँकु, गिडीखोला, ७ सुर्की, सर्मी र ८ बंतडी, टोप्ला र मुछाली बुढाबाडा गाउँमा ठूलो क्षति भएको छ। क्षतिग्रस्त स्थल […]

मेलम्चीमा आएको बाढीले यस्तो क्षति (फोटोफिचर )

सिन्धुपाल्चोक । मेलम्चीमा आएको बाढीले यस्तो क्षति । फोटो हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको फेसबुकवालबाट