प्रदेश २ मा वर्षाले २५ प्रतिशत धानबालीमा क्षति, राहत दिन प्रदेश सरकारको तयारी

जनकपुरधाम । बेमौसमी वर्षाले धान बालीमा क्षति पुर्‍याएकाले किसानलाई राहत दिने प्रक्रिया प्रदेश २ का भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालायले अगाडी बढाएको छ । भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले पत्रकार सम्मेलन प्रदेशभरका पीडित किसानहरुलाई राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । हावाहुरी, वर्षा र बाढीले पु¥याएको क्षतिको विवरण संकलन सुरु […]

सम्बन्धित सामग्री

बेमौसमी वर्षाले प्रदेश २ मा ४८ हजार हेक्टरको धानबालीमा क्षति

११ कात्तिक, जनकपुरधाम । कात्तिकको शुरुवातमै आएको मुसलधारे बेमौसमी वर्षाका कारण प्रदेश २ मा लगाएको कुल धानखेतीमध्ये ११ प्रतिशतमा क्षति पुगेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निकालेको प्रारम्भिक तथ्यांक अनुसार कुल धानखेतीमध्ये ११ प्रतिशतमा क्षति पुगेको छ । यस्तै तरकारी, तोरी र केराखेतीमा पनि ठूलो क्षति पुगेको मन्त्रालयले जनाएको छ । […]