काठमाडौं । माओवादी केन्द्रको वाग्मती प्रदेशको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । प्रदेश कमिटी सदस्य चयन भएपनि पदाधिकारीमा सहमति नजुटेपछि निर्वाचन हुन लागेको हो ।
जसअन्तर्गत अधयक्षमा २, उपाध्यक्षमा ७, सचिवमा ५, सहसचिवमा ७ जनाको उमेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।
अहिले केहीबेर (सोमबार साँझ) अनुपम फुडल्यान्डमा निर्वाचन हुँदैछ ।
वाग्मतीमा २७५...