माओवादी बागमतीको अध्यक्षमा सरलको सुरुवाती अग्रता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको मतगणना जारी रहेको छ । अहिलेसम्म अध्यक्षमा सरल सहयात्री पौडेलले अग्रता लिइरहेका छन् । उनले अहिलेसम्म भएको मत गणना अनुसार ३३ मत प्राप्त गरेका हुन् भने अर्को अध्यक्षका उम्मेदवार दिनानाथ गौतमले १६ मत प्राप्त गरेका छन् । यस्तै सचिवमा इन्द्रबहादुर थिङ (छिन्ताङ) ले […]