काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक आज दिउसो बस्दैछ । उक्त बैठक अगाडि नै नयाँ सरकार गठनको विषयमा छलफल गर्न केन्द्रमा सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । कांग्रेस प्रदेश संसदीय दलका एक नेताकाअनुसार आजको बैठकले प्रदेशको नेतृत्व र मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउनेछ । गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी रहेका छन् । […]