कोरोना संक्रमितको शव व्यवस्थापनमा सक्रिय शिवानी

झापा : ४२ वर्षीया शिवानी देवान‚ अहिले व्यस्त छिन्। झापामा कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिरहेकीले उनको व्यस्तता बढेको हो।भद्रपुर नगरपालिका–६ की देवान भद्रपुर मावि अध्ययनरत रहेका बेला २०४६ सालमा नेपाल स्काउटमा प्रवेश गरेकी थिइन्। बालबालिका तथा युवालाई शारीरिक, मानसिक र बौद्धिक विकास गरी अनुशासित र स्वावलम्बी बनाउन स्काउटको स्थापना भएको हो।नेपाल स्काउटको उद्देश्यलाई आत्मसात् गर्दै विद्यार्थी जीवनदेखि नै जनसेवी बनेकी शिवानी अहिलेसम्म नेपाल स्काउटमा आवद्ध छन्। १० वर्षको उमेरदेखि स्क

सम्बन्धित सामग्री

विराटनगरमा स्काउटद्वारा संक्रमितको शव व्यवस्थापन शुरू

हरिहर नेपाल, विराटनगर । नेपाली सेनाले गरिरहेको कोरोना संक्रमितको शव व्यवस्थापन नेपाल स्काउटका सदस्यले पनि शुरू गरेका छन् । केही दिनअघि झापामा नेपाली सेनाबाट शव व्यवस्थापनको तालिम लिएका स्काउटका सदस्यले विराटनगरमा संक्रमितको शव व्यवस्थापन शुरू गरेका हुन् । नेपाल स्काउट प्रदेश १ तदर्थ समिति संयोजक रवि खनालको नेतृत्वमा खटिएको टोलीले विराटनगर महानगरपालिका– ३ का ५४ […]

पहिलोपल्ट स्काउटले गर्‍यो कोरोना संक्रमितको शव व्यवस्थापन

१७ जेठ, काठमाडौं । पहिलोपल्ट नेपाली सेनाबाट तालिम प्राप्त नेपाल स्काउटका स्वयंसेवकहरूले कोरोना संक्रमितको शव व्यवस्थापन गरेका छन् । प्रदेश नम्बर १को राजधानी विराटनगरमा आज नेपाल स्काउट प्रदेश तदर्थ समितिका संयोजक रवि खनालको नेतृत्वमा नेपाली सेनाबाट …

झापा, मोरङ र सुनसरीका स्काउटरलाई शव व्यवस्थापन तालिम दिँदै सेना

झापा :  कोरोना संक्रमितको शव व्यवस्थापन कार्य थप चुस्त र दुरुस्त बनाउन नेपाली सेनाले प्रदेश १ का स्काउटरलाई यससम्बन्धी तालिम सञ्चालन गरिरहेको छ।नेपाली सेनाले प्रदेश-१ का १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीका ४३ जना स्काउटरलाई संक्रमितको शव व्यवस्थापनसम्बन्धी तालिम दिइरहेको हो। झापाको भद्रपुरमा १७ जना, मोरङको विराटनगरमा १४ जना र सुनसरीको इटहरीमा १२ जना स्काउटरलाई तालिम दिइरहेको नेपाल स्काउटका १ नम्बर प्रदेश तदर्थ समितिका सदस्य अरुण बस्नेतले जानकारी दिए। अहिले मुलुकभर नेपाली सेनाको ट

रूपन्देहीको ओमसतिया गाउँपालिकाले व्यवस्थापन गर्दै कोरोना संक्रमितको शव

रूपन्देहीको ओमसतिया गाउँपालिकाले कोरोना संक्रमण भई मृत्यु भएकाहरूको शव व्यवस्थापन आफैँले गर्न सुरु गरेको छ

झापामा स्काउटरलाई शव व्यवस्थापन तालिम

कोरोना संक्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ।

सेनाको समन्वयमा स्काउटलाई शव व्यवस्थापन तालिम

विराटनगर / कोरोना संक्रमितको शव व्यवस्थापनका लागि दक्ष जनशक्ति उत्पादन गर्नका लागि प्रदेश १ मा स्काउटमा आवद्ध भएकाहरुलाई नेपाली सेनासँगको समन्वय एवं सहकार्यमा तालिम दिन थालिएको छ । स्काउटरलाई कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनका बारेमा आवश्यक ज्ञान दिन मोरङ र झापामा तालिन दिन थालिएको हो । नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी... The post सेनाको समन्वयमा स्काउटलाई शव व्यवस्थापन तालिम appeared first on Purbeli News.

माओवादी केन्द्रले बाँकेमा कोरोना संक्रमितको शव व्यवस्थापन गर्दै

बाँके : कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनमा बाँकेमा राजनीतिक दलहरू पनि खटिन थालेका छन्‌। नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापन अभियान थालेको छ।बुधबार पहिलो दिन रुकुम र बाँकेको चप्परगौंडीका दुई व्यक्तिको शव व्यवस्थापन गरिएको कोहलपुर नगर कमिटीका सचिव तथा शव व्यवस्थापन समितिका संयोजक बल बहादुर खड्काले जानकारी दिए। कोरोनाबाट ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापनमै समस्या देखिएपछि नगर प

वाग्मती किनारमै जलाउन थालियो कोरोना संक्रमितको शव

२० वैशाख, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढेसँगै काठमाडौं उपत्यकामा शव व्यवस्थापनमा समेत समस्या हुन थालेको छ । संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाका अनुसार पछिल्ला दिनमा २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्नुपरेको छ । आइतबार नेपाली सेनाले ३१ वटा शव व्यवस्थापन गरेको थियो । सोमबार दिउँसो २ बजेसम्म […]

पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापन टोली र स्थानीयबीच झडप, ७ प्रहरी घाइते

१७ साउन, वीरगञ्ज । पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले पुनः अवरोध गरेका छन् । अवरोधकैबीच संक्रमितको शव व्यवस्थापन गरिएको छ । वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले आधा …