लुम्बिनी प्रदेश: माओवादी संसदीय दलकाे नेतामा जोखबहादुर महरा चयन

दाङ- नेकपा माओवादी केन्द्र लुम्बिनीकाे संसदीय दलकाे नेतामा स्थायी समितिका सदस्य एवं रोल्पा १ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य जोखबहादुर महरा चयन भएका छ्न्। प्रदेशसभा सदस्यहरूको बैठकले उनलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको हो। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जोखबहादुर महरा नै हुने भन्ने निश्चित थियो। बैठकमा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा महरा,४८ प्रदेशसभा सदस्यको समर्थन

लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त हुनुभएको छ । प्रदेशसभामा रहेका पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्रसहित ४८ प्रदेशसभा सदस्य समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा माओवादी केन्द्र […]

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

लुम्बिनी - लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेशसभामा रहेका पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्रसहित ४८ प्रदेशसभा सदस्य समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमु...

लुम्बिनीमा जोखबहादुर महरा मुख्यमन्त्री नियुक्त

माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् ।

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियाे माओवादी

बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको माओवादी संसदीय दलका नेता जोगबहादुर महराले जानकारी दिए । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए । उन...

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियाे माओवादी

बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको माओवादी संसदीय दलका नेता जोगबहादुर महराले जानकारी दिए । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए । उन...

लुम्बिनी प्रदेश : मन्त्रीहरूले लिए शपथ

दाङ : लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन्। मुख्यमन्त्री लिला गिरीले नियुक्त गरेका मन्त्रीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका थिए। दाङको राप्ती गाउँपालिका गौरीघाटमा आयोजित समारोहमा प्रदेश प्रमुख शेरचनले शनिबार नियुक्त भएका ७ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए। एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट १/१ जना मन्त्री नियुक्त भएका छन्। माओवादी केन्द्रबाट आर्थिक मामिलामन्त्रीमा जोखबहादुर महरा, भौतिक पूर्वाधार विकासमन्त्री...

माओवादीको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा महरा चयन

१८ पुस, बुटवल । नेकपा माअ‍ेवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन् । सोमबार माओवादी केन्द्रका प्रदेश समितिका पदाधिकारीसहित बसेको संसदीय दलको बैठकले महरालाई सर्वसम्मत दलको नेता चयन गरेको प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलको नेतामा महरासँगै इन्द्रजित थारु र बसन्त घर्ती पनि […]

माओवादी लुम्बिनी प्रदेश संसदीय दलको नेतामा महरा सर्वसम्मत चयन

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको नेतामा जोखबहादुर महरा सर्वसम्मत चयन भएका छन् ।

लुम्बिनीमा माओवादी संसदीय दलको नेतामा जुटेन सहमति

१८ पुस, बुटवल । लुम्बिनी प्रदेश सरकारको नेतृत्व दावी गरिरहेको नेकपा माओवादी केन्द्रमा संसदीय दलको नेतामा सहमति जुट्न सकेन । सोमबार विहान दाङको देउखुरीमा बसेको बैठकमा तीन जनाले नेतामा दावी गरेपछि सहमति जुट्न नसकेको हो । बैठकमा स्थायी समिति सदस्य जोखबहादुर महरा, पोलिटव्यूरो सदस्य इन्द्रजित थारु र बसन्त घर्तीले दलको नेतामा दावी गरेका थिए । […]