लुम्बिनीमा जोखबहादुर महरा मुख्यमन्त्री नियुक्त

माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् ।

सम्बन्धित सामग्री

माओवादीका महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त - NepaliPatra

काठमाडौं । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री नियुक्त भएका छन् । एमालेलगायतका दलहरुको समर्थनमा सरकार गठनको दाबी पेश गरेका महरालाई प्रदेश प्रमुख अमिक शेरचनले आज मुख्यमन्त्री नियुक्त गरे । शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेपाली काँग्रेसबाट मुख्यमन्त्री भएका डिल्लीबहादुर चौधरीले हिजो राजीनामा दिएपछि महराले […]

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

२३ चैत, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । माओवादी संसदीय दलका नेता …