रौतहटमा कोरोना संक्रमितको संख्या एक सय नाघ्यो

१५ वैशाख, रौतहट । रौतहटमा कोरोनाको दोस्रो लहरबाट संक्रमित हुनेको संख्या एक सय नाघेको छ । बुधबार थप १४ जनामा संक्रमण पुष्टि भएसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १०७ पुगेको हो । गौर अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा २८ नमुना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा सबैभन्दा बढी २५ जना संक्रमित […]