यी हुन् अहिलेसम्मका विश्वकप विजेता, फाइनल पुगेर जित्न नसकेका ५ राष्ट्र

काठमाडौं । अहिलेसम्म विश्वकप फुटबलको २१ संस्करण भइसक्दा जम्मा ८ राष्ट्रले मात्र उपाधि जितेका छन् । अहिलेसम्म ब्राजिलले सर्वाधिक ५ पटक, इटली र जर्मनी (पश्चिम जर्मनीसहित) समान ४ पटक तथा उरुग्वे,अर्जेन्टिना र फ्रान्सले २(२ पटक विश्वकप जितिसकेका छन् । इंग्ल्याण्ड र स्पेनले भने समान १ पटक विश्वकप जितेका छन् । अहिलेसम्म १३ राष्ट्रले विश्वकप फाइनल […]