विराटनगर- मतगणनामा धाँधली गरिएको भन्दै वादविवाद भएपछि मोरङको रंगेली नगरपालिकाको मतगणना शुक्रबार दिउँसोदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । मुचुल्कामा उल्लेख भएको भन्दा बढी मतपत्र भेटिएको विषयमा विवाद हुँदा मतगणना रोकिएको हो । वडा नं ७ को मत गणनाका क्रममा खसेको मतभन्दा १०८ मत बढी पाइएपछि विवाद भएको हो । मुचुल्कामा ३ हजार […]