पंजशिर कब्जा गर्न हजारौं तालिबान तैनाथ, ३०० लडाकू मारिएको दाबी

तालिबानले अफगानिस्तानका सबै भागमा कब्जा गरेको भए पनि पंजशिर प्रान्तमा उनीहरू हावी हुन सकेका छैनन् ।   पंजशिरका लडाकूहरूले तालिबानलाई निकै कडा टक्कर दिइरहेका छन् । त्यहाँ नर्दन अलायन्सका लडाकूको नियन्त्रण छ र उनीहरू तालिबानका कट्टर विरोधी हुन् ।  त्यस प्रान्तको छिमेकमा रहेको बागलान प्रान्तमा तालिबानले ठूलो क्षति बेहोरेको बताइएको छ । एउटा आक्रमणमा परी ३०० जना तालिबान लडाकू मारिएको र अन्य सयौं कब्जामा परेको बताइएको छ । बीबीसीका पत्रकार याल्दा हकिमले बागलानको अन्दराबमा तालिबानमाथि आक्रमण गरिएको बताए ।&nb...

सम्बन्धित सामग्री

पान्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरेको तालिबानको दावी

अफगानिस्तानको पान्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरिएको तालिवान विद्रोहीहरूले दावी गरेका छन् ।     विद्रोहीहरूले आक्रमण गरेपछि केही घण्टा दोहोरो भिडन्त भएको त्यस क्षेत्रमा अन्ततः तलिबान समूहले चार जिल्ला कब्जा गरेको दाबी गरेको हो ।     तर तालिबान विद्रोहीलाई प्रतिकार गरेको पक्षले भने तालिबान विद्रोहीको दाबीको खण्डन गर्दै त्यो क्षेत्र अझै पनि आफूहरूकै नियन्त्रणमा रहेको दाबी गरेका छन् ।

तालिबान समूहले छिट्टै सरकार बनाउने

अफगानिस्तान कब्जा गरेका तालिबान विद्रोहीले अब छिट्टै सरकार निर्माण गर्ने जनाएका छन् । उनीहरुका अनुसार सरकार गठनका सम्बन्धमा भएका विभिन्न चरणको वार्ता बुधबार सकिएको छ । यसपछि अब छिट्टै नै नयाँ सरकार निर्माण गरिने जानकारी तालिबानका नेताले दिएका छन् । उनीहरुले सरकार बनाउने सम्बन्धमा नै राजनीतिक भेटघाटलाई तीव्र बनाएका थिए अफगानिस्तानका स्थानीय मिडियाले तालिबान समूहका …

‘हतियार कब्जा तालिबान आक्रमणको सफलता’

काबुल । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अर्बाैं खर्च ग¥यो । तर, अफगानी सुरक्षा बलको द्रुत पतनले विद्रोहीको हतियार संकलनमा सफलता मिलेपछि उनीहरूलाई थप आक्रामक बन्न सहयोग पुगेको छ । अमेरिकी सेनालाई हटाउने र स्थानीय सरकारलाई जिम्मेवारी छोड्ने आफ्नो निर्णयको रक्षा गर्दै अमेरिकी […] The post ‘हतियार कब्जा तालिबान आक्रमणको सफलता’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

तालिबान लडाकुहरु चारैतिरबाट अफगानिस्तानको राजधानी काबुल प्रवेश

तालिबान लडाकुहरु चारैतिरबाट अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। प्रमुख शहरहरु कब्जा गरेका तालिबान लडाकुहरु आइतबार सबै क्षेत्रबाट काबुल प्रवेश गरेका हुन्। यसअघि आइतबार बिहान उनीहरुले रणनीतिक रुपमा महत्वपूर्ण शहर जलालावाद कब्जा गरेका थिए। तालिबान लडाकुले बिना युद्ध जलालावाद कब्जा गरेको हो। अमेरिकासहित नेटोमा आवद्ध विदेशी सैनिकहरुले विगत २० वर्षदेखि जारी सैन्य […]

तालिबान लडाकुद्वारा अफगानिस्तानका थप दुई प्रान्तीय राजधानी कब्जा

एजेन्सी । तालिबान लडाकुले अफगानिस्तानका थप दुई प्रान्तीय राजधानी कब्जा गरेको छ । अफगानिस्तानका आधाभन्दा बढी राजधानीमा कब्जा जमाइसकेको तालिबान लडाकुले थप दुई प्रान्तीय राजधानी कब्जा गरेको समाचार एजेन्सी एपीले जनाएको छ । तालिबान लडाकु हाल अफगानिस्तानको राजधानी काबुलबाट ११ किलोमिटर मात्रै टाढा रहेको बताइएको छ । अफगानिस्तानको राजधानी काबुल पनि तालिबान लडाकुको कब्जामा आएमा […]

अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार पनि कब्जा गरेको तालिबानको दाबी

२९ साउन, काठमाडौं । विद्रोही तालिबान समूहले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार कब्जा गरेको दाबी गरेको छ । तालिबान समूहले कान्धारको जेल कब्जा गरेर राजनीतिक कैदीबन्दीहरुलाई मुक्त गरेको एक भिडियो सार्वजनिक भएको छ । तालिबानका एक प्रवक्ताले कान्धारमा पूर्णरुपमा विजयी भएको दाबी गरेका छन् । तालिबान समूहको यो दाबी सत्य भएमा अफगानिस्तान सरकारको नियन्त्रणमा अब […]

तालिबानद्वारा अफगानिस्तानको अर्को ठूलो सहर सेबरघान कब्जा गरेको दाबी

बीबीसी। तालिबान लडाकूले अफगानिस्तानको उत्तरी प्रान्त जोज्जानको सेबरघान सहर नियन्त्रणमा लिएको दाबी गरेका छन्। तर अफगान रक्षा मन्त्रालयले भने तालिबान दाबी सत्य नभएको बताएको छ। “सरकारी फौज अझै सहरमा छन्। तालिबानलाई छिट्टै त्यहाँबाट लखेट्ने छन्”, अफगान रक्षा मन्त्रालयले भनेको छ। सेबरघान तालिबानले कब्जा गरेको दोस्रो प्रान्तीय राजधानी हो। यसअघि तालिबानले निमोरोज प्रान्तको राजधानी जरान्ज कब्जा गरेका थिए।

तालिबानद्वारा अफगानिस्तानको एक प्रान्तीय राजधानी कब्जा

तालिबान विद्रोही संगठनले अफगानिस्तानको दक्षिणी पश्चिमी क्षेत्रस्थित एक प्रान्तीय राजधानी कब्जा गरेको छ। इरानसँगको सीमा जोडिएको जरन्ज सहर कब्जा गरेसँगै तालिबानले पहिलोपटक ठूलो सहर कब्जा गरेको अफगान अधिकारीहरुले पुष्टि गरेका छन्।स्थानीय स्रोतका अनुसार शुक्रबार दिउँसो निमरोज प्रान्तको राजधानी जरन्ज तालिबान लडाकुले कब्जा गरेका हुन्। पछिल्ला केही सातादेखि विदेशी सेना फर्किन थालेपछि तालबानी समूहले अफगानिस्तानमा आक्रमण तीव्र पारेको थियो। उसले अफगानिस्तानका कयौं सीमा क्षेत्र यसअघि नै नियन्त्रणमा लिइसकेक