पाँचथर । पछिल्लो समय पूर्वी पहाडी जिल्ला पाँचथरमा समेत डेंगुको संक्रमण बढेको छ । डेंगु रोगीहरुको संख्यामा वृद्धि भएपछि अहिले सरोकारवाला निकायले सरसफाइ अभियानदेखि जनचेतनामूलक कार्यक्रम समेत गर्न थालेका छन् । पाँचथरमा अहिले दैनिक १० देखि २० जनासम्म डेंगुका बिरामीहरु स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि आउने गरेका छन् । सबैभन्दा बढी फिदिम नगरपालिकामा २ […]