काठमाडौं उपत्यकासहित ५२ जिल्लामा डेंगुको संक्रमण

काठमाडौं । बर्खा लाग्दानलाग्दै काठमाडौंमा डेंगुको संक्रमण बढेको छ । यस वर्ष जाडो महिनामा समेत संक्रमण शून्यमा नझरेको डेंगुले गत वर्षजस्तै प्रकोपको रूप लिने भय स्वास्थ्य क्षेत्रका अधिकारीहरुमा छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पाँच महिनायता ५२ जिल्लामा ५०१ जना डेंगु संक्रमित फेला परिसकेका छन् । जाडो मौसममा डेंगु शून्य नहुनुले समुदायमा लामखुट्टेले […]

सम्बन्धित सामग्री

७२ जिल्लामा फैलियो डेंगु, काठमाडौंमा सबैभन्दा बढी

५ असार, काठमाडौं । हिजोआज काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ । सन् २०२४ को सुरू अर्थात गत पुसको मध्यदेखि जुन महिनाको दोस्रो साता अर्थात् हालसम्म १ हजार १७५ जनामा डेंगु …

डेंगुको डरलाग्दो प्रकोप, महामारीकै रुप लिन सक्ने

अहिले नै डेंगुको संक्रमण देखिनुले प्रकोपको रूप लिनसक्ने विज्ञको आकलन छ । ‘सामान्यत: काठमाडौं उपत्यकामा दशैं–तिहारको समयपछि डेंगु देखिने गरेको थियो । तर, सन् २०१९ पछि फरक अवस्था देखिएको छ’ डा. पुन भन्छन्, ‘ अहिले नै डेंगुले धेरै जनालाई आक्रान्त बनाएको छ । चाँडै नियन्त्रणमा नआउने हो भने प्रकोपको रूप लिन्छ ।’