कसरी बनाउने घरको बजेट? तपाईको जीवन शैलीको कता जाँदैछ, यसरी लगाउनुहोस् अनुमान :: BIZMANDU.COM

काठमाडौं। तपाईको मासिक आम्दानी कहाँ खर्च हुन्छ? तपाईले कहिले हिसाब गर्नु भएको छ, मासिक आम्दानीको कति जति घरमा खर्च भइरहेको…

सम्बन्धित सामग्री

पश्चिम राप्ती नदी किनारमा करिडोर बनाउने योजना, दश अर्ब बजेट लाग्ने अनुमान

दाङ- दाङ जिल्लास्थित राप्ती नदीको दुबै किनारमा तटबन्धसहित पक्की सडक बनाउने महत्त्वाकांक्षी योजना सरकारले अघि सारेको छ। राप्ती करिडोर नामाकरण गरेर नदीको दुबैतर्फ सडक बनाउन १० अर्ब बजेट लाग्ने र त्यसका लागी दातृ निकायसँग सहकार्य गर्ने सरकारले तयारी गरेको हो। राप्ती नदीमा आउने बाढीका कारण हुने कटान, डुबानको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने र नदी […]

प्रदेश १ बजेट : आर्थिक वृद्धिदर बढ्ने अनुमान

काठमाडौँ,२ असार । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आवका लागि सार्वजनिक गरेको बजेटमा उत्पादन, उत्पादकत्व र उच्च आर्थिक वृद्धि, सामाजिक न्याय र नागरिकको समृद्धिलाई विशेष जोड दिएका छन् । प्रत्येक नेपालीको परिवर्तनको चाहना एवं विकास र समृद्धिको सपनालाई सार्थक बनाउने सम्भावनाको ढोका खोल्ने प्रयास भएको बजेटमा प्रदेशले अवलम्बन गरेको […]

अमलेखगञ्जदेखि मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइप लाइन बनाउने

काठमाडौं, १५ जेठ । सरकारले मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइप लाइन निर्माण गर्ने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बाराको अमलेखगञ्जदेखि मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइप लाइन बनाउने जानकारी दिएका हुन् । हाल भारतको रक्सौलदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन […]

चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्ने अनुमान

चितवन : यो वर्ष गणनामा चितवन राष्ट्रिय निकुञ्जसँगै देशभर बाघको संख्या बढ्ने अनुमान गरिएको छ।निकुञ्जका तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्जमा मात्रै सन् २००० गरिएको बाघ गणनामा ६० वटा, २००९ मा ९१ वटा, २०१३ मा १२० वटा, २०१८ मा ९३ वटा बाघ रहेका थिए।तथ्यांकअनुसार २०१० सम्म विश्वमा ३ हजार बाघ रहेका थिए भने सन् २०२२ सम्म यसको संख्या दोब्बर बनाउने लक्ष्य राखिएको छ। सोहीअनुसार नेपालमा २३५ बाघ रहेका छन् र सन् २०२२ सम्म २५० बाघ पुर्‍याउने लक्ष्य नेपालको छ।नेपालमा २००९ मा १२१ वटा, २०१३ मा १९८, २०१

रुपन्देहीमा राष्ट्रिय परिचय पत्र बनाउने टोलीको क्यामेरा चोरी

रुपन्देहीको कञ्चन गाउँपालिकामा फोटोसहितको राष्ट्रिय परिचयपत्र बनाउने टोलीको क्यामेरा नै चोरी भएको छ । प्रहरीले जिल्लाको  कञ्चन–४ अस्नैयामा अवस्थित रुद्रपुर माध्यमिक विद्यालयमा रहेको परिचयपत्र बनाउने केन्द्रबाट २ वटा डिएसएलआर क्यामेरा चोरी भएको  बताएको छ ।विद्यालयमा परिचयपत्र बनाउने कोठाको ढोका फोडेर क्यामेरा चोरी भएको हो । विद्यालयमा रहेका चौकीदार हेमलाल राना खाना खानका लागि घरमा गएको मौका पारी ढोका फोडेर चोरी भएको हुन सक्ने प्रहरीको अनुमान छ । २ वटा क्यामेरा हालको बजार मूल्य अनु

‘आइफोन–१३’मा प्रयोग हुने डिस्प्ले सामसङले बनाउने!

अर्को वर्ष सार्वजनिक हुने अनुमान गरिएको ‘आइफोन–१३’को डिस्प्ले सामसङले उत्पादन गर्ने भएको छ।

भारतको अर्थतन्त्र खुम्चने अनुमान

वैशाख १४, नयाँ दिल्ली (भारत) । चालू त्रैमासमा भारतको अर्थतन्त्र खुम्चने अनुमान गरिएको छ ।  कोरोना भाइरसको महामारी अनियन्त्रित बनेसँगै अर्थशास्त्रीहरुले यस्तो चेतावनी दिएका हुन् । यद्यपि, अर्को त्रैमासमा भने अर्थतन्त्रमा सुधार आउने बताइएको छ । मंगलवार भारतमा ३ लाख २३ हजार भन्दा धेरै संक्रमित फेला परेका थिए ।  योसँगै कूल संक्रमितको संख्या १ करोड ७६ लाखमा पुगेको छ । योसँगै संक्रमितको संख्याले लगातार पाँचौं दिन पनि नयाँ उचाई छोएको हो ।  पहिलो त्रैमासमा अर्थतन्त्र स्पष्ट रुपमा उल्लेख्य रुपमा घट्ने नोमुराका भारतीय प्रमुख अर्थशास्त्री सोनल बर्माले बताइन् । अप्रिल–जुन त्रैमासमा अर्थतन्त्र १ दशमलव ५ प्रतिशतले खुम्चने उनको अनुमान छ ।  उच्च संक्रमण नियन्त्रण गर्न केही राज्यमा ताजा लकडाउन र निषेधाज्ञा गरिएको छ । थप प्रतिबन्ध हुने अपेक्षा गरिएको छ । यसले अप्रिल र मेमा पनि गतिविधि प्रभावित बनाउने उनले बताइन् । आर्थिक वर्ष २०२० को पहिलो त्रैमासको तुलनामा भने सो अवधिमा अर्थतन्त्र २५ प्रतिशतभन्दा धेरैले बढ्न सक्ने बताइएको छ ।  त्यतिबेला भारतीय अर्थतन्त्र करीब २४ प्रतिशतले खुम्चिएको थियो । गत त्रैमासको तुलनामा जुनमा सकिने त्रैमासमा अर्थतन्त्र २० देखि २३ प्रतिशतबीच खुम्चने डीबीएसमा अर्थशास्त्री राधिका रावले बताइन् । एजेन्सी

इजरायलमा ९० प्रतिशत मत गणना, नेतन्याहुले गठबन्धन सरकार बनाउने अनुमान

इजरायलमा भएको निर्वाचनको मतगणना सुरू भई बिहीबार यो समाचार लेख्दासम्म ९० प्रतिशत मत गणना भएको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन् । संसदको कुल १२० सिटका लागि भएको निर्वाचनमा पछिल्लो दुई बर्षमा इजरायलमा अहिले चौथो पटक निर्वाचन भएको हो ।    राजनीतिक अस्थिरताका कारण पटक पटक निर्वाचन गर्नु परेपनि अव भने पुरा कार्यकाल संसद चल्ने विश्वास मतदाताले गरेका छन् । अहिलेसम्मको गणना अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुँको पार्टीले ५२ प्रतिशत सिटमा जित हासिल गर्ने अनुमान गरिएको छ । उहाँलाई बहुमत पु¥याउ...