डाक्टर प्रीति भुसालले चढिन् सगरमाथा

२९ वैशाख, काठमाडौं । डाक्टर प्रीति भुसालसहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । भुसाल सहितको टोलीले वैशाख २९ गते बिहीबार सगरमाथाको सफल आरोहण गरेको हो । अर्घाखाँची स्थायी घर भएकी ३४ वर्षीया भुसाल हाल मेडिकल अफिसरको रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छिन् । उनले कोभिड-१९ को लडाइँ विरुद्ध अग्रपङ्तिमा रहने चिकित्सक, कर्मचारी, स्वास्थ्यकर्मी, सामाजिक […]

सम्बन्धित सामग्री

सगरमाथा आरोहणका लागि बाटो बनाउने टोली

सगरमाथा आरोहणका लागि बाटो बनाउने (आइसफल डाक्टर)को टोलीले आधारशिविरमा खडा गरेको क्याम्प । यो सिजनमा हिमाल आरोहणका लागि १४ जनाको टोली आधार शिविर पुगेका छन । तस्बिर सुवास दर्नाल/रासस

१९ जना सगरमाथा शिखरमा, चुचुरोतर्फ जानेको लर्को

यस वर्षको वसन्तकालीन सिजनमा आरोहण खुला भएसँगै आरोहीले सगरमाथा शिखर चुम्न थालेका छन् । हालसम्म नौजना आइसफल डाक्टर र १० जना आरोही–गाइड गरी १९ जनाले सफलतापूर्वक सगरमाथा आरोहण गरिसकेको सगरमाथा आधार...

सगरमाथा आरोहणको ढोका खुल्यो

यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’(डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतिक्षामा रहेका आरोही खुसी भएका छन् । सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन …

प्रतिकूल मौसमले आधारशिविरमै अड्किए सगरमाथा आरोही

काठमाडौं : सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सयौं संख्यामा यतिबेला प्रतीक्षारत छन्। तर मौसम अनुकूल नहुँदा आरोहण हुन सकेको छैन।सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म बाटो खुलाएपछि आरोही चुचुरोतिर उक्लिन्छन्। तर झण्डै दुई सातादेखि सगरमाथाको आधारशिविर र आसपास क्षेत्रमा बसेका आरोहीलाई अझै आरोहण कहिले खुल्ने हो निश्चिन्त हुने अवस्था छैन।आइसफल डाक्टरले सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म बाटो बनाइसकेका छन्। उनीहरुले चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि मात्रै स

डाक्टर प्रीति बनिन् सगरमाथा आरोहण गर्ने पहिलो महिला चिकित्सक

काठमाडौंः नेपालको पहिलो महिला चिकित्सकको रूपमा डाक्टर प्रीति भुसालसहितको टोलीले सगरमाथा आरोहण गरेको छ। वैशाख २९ गते भुसालसहितको टोलीले आरोहण गरेको हो। पर्वतारोही पेम्बा दोर्जी शेर्पाको नेतृत्वमा टोलीले आरोहण गरेको हो। कोभिड १९ विरुद्धको लडाईंमा अग्रपङ्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्तालगायतको योगदानको सम्मान गर्न…

रुस–युक्रेन युद्धले सगरमाथा आरोहणमा कस्तो असर परिरहेछ ?

आङ सारकी शेर्पाको काम विश्वको सबैभन्दा जोखिम भरिएको काममध्ये एक हो तर उनी विभिन्न जोखिमसँग जुध्दै आफ्नो कामलाई निरन्तरता दिइरहेका छन् ।विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहण गर्ने पर्वतारोहीका लागि डोरी र एल्यूमिनियमको सिँढी राख्ने आङ सारकी शेर्पा ‘आइसफल डाक्टर’ को रुपमा परिचित छन् । उनी नेपालका सबैभन्दा अनुभवी शेर्पामध्ये एक हुन् ।परिवर्तनशील हिमनदीको बरफ र गहिरो खाडलहरुसँग लड्दै शर्पाले आफ्नो जोखिमपूर्ण कामले हरेक वर्ष सयौँ आरोहीहरुलाई सगरमाथा चढ्न सक्षम बनाउँछन् ।उनी अप्र

चिकित्सक प्रिती भुसालसहितको टोली सगरमाथा आरोहण अभियानमा

समसामयिक महत्वपूर्ण तीन सन्देशहरू सर्वोच्च शिखर सगरमाथामार्फत विश्वभर प्रवाह गर्न डाक्टर प्रिती भुषाल सहितको टोली त्यसतर्फ लागेको छ । यात्राको पहिलो चरणमा डाक्टर भुसालको टोली सोमबार खुम्जुङ पुगेको छ । कोभिड—१९ को लडाइँविरुद्ध अग्रपङ्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरूलगायतको योगदानको उच्च सम्मान गर्न आफूले सगरमाथा आरोहण […]

सगरमाथा आरोहणका लागि ‘कयाम्प टु’ सम्मको बाटो निर्माण सम्पन्न

‘स्प्रिङ’ सिजनको सगरमाथा आरोहणको समय सुरु भएपछि आइसफल डाक्टरको टोलीले चैतको दोस्रो साताबाट बाटो निर्माण थालेका थिए । हिउँमा बाटो बनाउने अनुभवी र दक्ष व्यक्तिलाई आइसफल डाक्टर भन्ने गरिन्छ ।

सगरमाथा जाने बाटो बनाउन आइसफल डाक्टरको टोली आधार शिविर प्रस्थान

सगरमाथा आरोहणको सिजन सुरु हुन लाग्दा आइसफल डाक्टर सहितको टोली बाटो निर्माणका लागि गएको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) नाम्चकी सूचना अधिकारी याङ्जीडोमा शेर्पाले जानकारी दिनुभयो ।

सगरमाथा आधार शिविरमा पहिलो पटक दुई सरकारी डाक्टर खटिँदै

काठमाण्डाै – सन् २०२१ को वसन्त ऋतुमा हुने आरोहणका लागि सरकारले दुई जना डाक्टर सगरमाथा आधार शिविरमा पठाउने भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले दुई जना डाक्टरलाई आधार शिविरमा पठाउने गरी पर्यटन विभागमा खटाएको निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।  आधार शिविरमा सरकार स्वयंले डाक्टर पठाउन लागिएकाे यो पहिलो पटक भएको निर्देशक आचार्यले बताउनुभयो । ‘मैले धेरैतिर अध्ययन गरेँ तर यसभन्दा अघि सरकारले नै आधार शिविरमा डाक्टर खटाएको तथ्य भेटिएको छैन’, आचार्यले उज्यालोसँग भन्नुभ...