आङ सारकी शेर्पाको काम विश्वको सबैभन्दा जोखिम भरिएको काममध्ये एक हो तर उनी विभिन्न जोखिमसँग जुध्दै आफ्नो कामलाई निरन्तरता दिइरहेका छन् ।विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहण गर्ने पर्वतारोहीका लागि डोरी र एल्यूमिनियमको सिँढी राख्ने आङ सारकी शेर्पा ‘आइसफल डाक्टर’ को रुपमा परिचित छन् । उनी नेपालका सबैभन्दा अनुभवी शेर्पामध्ये एक हुन् ।परिवर्तनशील हिमनदीको बरफ र गहिरो खाडलहरुसँग लड्दै शर्पाले आफ्नो जोखिमपूर्ण कामले हरेक वर्ष सयौँ आरोहीहरुलाई सगरमाथा चढ्न सक्षम बनाउँछन् ।उनी अप्र