कपिलवस्तुमा दशैंमा चोरीका घटना बढ्दै, ७ लाख बढी चोरी

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटा बजार आसपासमा चोरीका घटना बढ्न थालेका छन् । चोरहरूले घरकाे ढोका फुठाएर नगद तथा जिन्सी सामानहरू लगेका हुन् । दशैंको अवसरमा घरमा कोही नभएको मौका छोपी चन्द्रौटा सशस्त्र चेकपोस्ट नजिकै सिता भारतीको घरमा चोरी भएको हाे । उहाँकाे घरबाट नगद १ लाख ५५ हजार र ५ तोला भन्दा बढी […]