भिडमा हराएको मान्छे

ऊ एक्लो छअभावैअभावको खर्पन बोकेरऊ शहरभित्र मान्छेहरूको भिडमा एक्लिएको छऊ भिडभित्र हराएको छ आमासँग धेरै टाढा छबासँग पनि टाढिएको छगाउँसँग हराएको छपहाडसँग विछोडिएको छ

सम्बन्धित सामग्री

देखाइयाे ‘यौवन हराएको मान्छे’

सोलुखुम्बुका स्रष्टा डिइबी सिकारुको पुस्तक ‘यौवन हराएको मान्छे’ काठमाडौंमा विमोचन भएको छ ।

देखाइयाे ‘यौवन हराएको मान्छे’

सोलुखुम्बुका स्रष्टा डिइबी सिकारुको पुस्तक ‘यौवन हराएको मान्छे’ काठमाडौंमा विमोचन भएको छ ।

भिडमा हराएको मान्छे

ऊ एक्लो छअभावैअभावको खर्पन बोकेरऊ शहरभित्र मान्छेहरूको भिडमा एक्लिएको छऊ भिडभित्र हराएको छ आमासँग धेरै टाढा छबासँग पनि टाढिएको छगाउँसँग हराएको छपहाडसँग विछोडिएको छ

लक्ष्मण थापाको ‘मान्छे हराएको मान्छे’ सार्वजनिक - NepaliPatra

पोखरा । साहित्यकार लक्ष्मण थापाको पाँचौँ कृति ‘मान्छे हराएको मान्छे’ लघुकथा सङ्ग्रह शनिवार पोखरामा सार्वजनिक गरिएको छ । लघुकथा प्रतिष्ठान, पोखराको आयोजनामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठलगायतले कृतिको लोकार्पण गरे । कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले साथी सर्कलबाट नयाँ चिन्तन र नयाँ सिर्जनाको विकास हुने बताउँदै लक्ष्मण थापालगायतका समूहको मित्रमण्डलीले सांस्कृतिक, […]

तीन भाषामा वसन्त लाेहनीका तीन कविता (भिडियोसहित)

के मान्छे यात्राविहीन हुन सक्छ ? अवश्य सक्छ यदि ऊ भिडमा हराएको छ भने अभाव भन्नेबित्तिकै हामी भौतिक अभाव मान्छौँ तर भौतिक छेलो-खेलोभित्र प्रशस्त अभाव हुन सक्छ सबभन्दा ठूलो अभाव हो बाँच्ने रहरको अभाव

रहस्यमै हराएको अनौठो घटना : बिरालो मार्ने सिरियल किलर

मान्छेकै लगातार हत्या गर्ने सिरियल किलरहरुका बारेमा त तपाईंले धेरै सुन्नुभएको छ होला । तर के तपाईंले यस्तो हत्याराको बारेमा सुन्नुभएको छ जसले मान्छे होइन कुकुर, बिरालो, खरायोलगायतका घरपालुवा जनावरको हत्या गर्दथ्यो ? सुन्दैमा अनौठो लाग्ने यस्तो घटना केही वर्षअघि बेलायतमा भएको थियो । बेलायतका विभिन्न ठाउँमा घरपालुवा जनावरको हत्या गरिएका सनसनीपूर्ण खबर बाहिर आए […]

हरिवंशको ‘चिना हराएको मान्छे’ एक लाख प्रति प्रकाशित

काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ एक लाख प्रति प्रकाशित भएको छ ।कलाकार आर्चाय स्वयम्ले लेखेको यस पुस्तकको पहिलो प्रति सन् २०१३ अप्रिलमा प्रकाशन भएको थियो ।  पु्स्तक प्रकाशक फाइनप्रिन्टका सञ्चालकमध्येका एक निरज भारीले चिना हराएको मान्छे एक लाख प्रति छापिएको पुष्टि गरे ।  कलाकार हरिवंशले पुस्तकको सफलताको श्रेय...

हरिवंशको ‘चिना हराएको मान्छे’ एक लाख बिक्यो, पैसा कति कमायो ?

काठमाडौं :  अभिनेता हरिवंश आचार्यको आत्मसंस्मरणात्मक कृति ‘चिना हराएको मान्छे’ एक लाख प्रति बिक्री भएको छ । हरिवंश स्वयंले फेसबुकमा आफ्नो कृतिलाई एक लाख पाठकले किनेको जानकारी दिएका हुन् ।  ‘यहाँहरूको मायाले गर्दा चिना हराएको मान्छेको एक लाख प्रति अर्थात् शतसहस्र संस्करण प्रकाशन भएको छ । प्रक…

म हराएको सूचना

मान्छे बाँच्ने आधार खोज्दैछु ,  सासहरू मरेतुल्य छन्  लाग्छ सासमा होइन  आस र सपनामा बाँचिरहेका छन् मान्छेहरु  आज आफै  गायभ भएको छु  म हराएको सूचना जारी गर ।

भीडमा हराएको त्यो मान्छे

बाटोमा भेटियो एउटा मान्छे । सोध्दा उसले नाम भनेन । भीडमा भेटियो एउटा मान्छे ।