टक्सार– जिल्ला सदरमुकाममा आयोजित मेयर कप महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनल खेलमा फेयर फुटबल क्लब धरानलाई ‘पेनाल्टी’मा ४–२ गोलअन्तरले हराउँदै सङ्खुवासभा–११ फाइनल प्रवेश गरेको छ । आठौँ संस्करणको खेलअन्तर्गत आजको पहिलो सेमिफाइनलमा खेलको अन्तिम समयमा दुवै टोलीबाट एक–एक गोल भएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । खेलको निर्धारित समयमा सङ्खुवासभाका लागि जर्सी नं ९ का […]
२२ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले गत बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमवासी बस्ती हटाउन निर्देशन दिए । सोही राति १० बजे डीएसपीको कमान्डमा नेपाल प्रहरीको टोली थापाथली बागमती किनारको सुकुमवासी बस्तीभित्र छिर्यो …
२२ वैशाख, काठमाडौं । विदेशमा गैरआवासीय नेपाली (एनआरएन) हैसियतमा रहेका ३६ जना नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति गैरआवासीय नेपाली संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
उक्त निर्णयले सम्बन्धित चिकित्सकहरूको पेशागत भविष्य मात्र …
संघले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त निर्णयले सम्बन्धित चिकित्सकहरूको पेशागत भविष्य मात्र नभई विदेशमा कार्यरत सम्पूर्ण नेपाली चिकित्सकहरूको मनोबलमा नकारात्मक असर पार्ने जनाएको हो।
२२ वैशाख, काठमाडौं । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्टनारायण यादवसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादव, वडा नं. १२ का तत्कालीन अध्यक्ष गंगाबहादुर पुन लगायत …