एनआरएन चिकित्सकको लाइसेन्स खारेजप्रति संघको आपत्ति, पुनर्विचार गर्न माग

संघले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त निर्णयले सम्बन्धित चिकित्सकहरूको पेशागत भविष्य मात्र नभई विदेशमा कार्यरत सम्पूर्ण नेपाली चिकित्सकहरूको मनोबलमा नकारात्मक असर पार्ने जनाएको हो।