इमानका सतिसाल, अर्थात पोष्टबहादुर बोगटी

-नारायण नेपालसमयको गतिसँगै कमरेड दिवाकर (पोष्टबहादुर बोगटी) को निधन भएको ७ वर्ष पुगेछ । मनमा अनेकन् प्रश्नहरू घुमिरहे । जम्माजम्मी ७ वर्षमा कता–कता हराएजस्तो, धुमिल भएजस्तो देखिँदै गयो कमरेड दिवाकर (पोष्टबहादुर बोगटी) को त्याग, निष्ठा र आदर्शको राजनीति ! किन होला ? त्योभन्दा बढी बारम्बार मनमा उठिरहेको एउटा कौतुहल थियो, जो यो जीवनमा पूरा नहुने निश्चित छ ।पहिलोपटक धक लागेको थियो उहाँलाई प्रश्न सोध्न । तैपनि साहस गरेर सोधेको थिएँ, विद्यार्थी संगठन अखिल क्रान्तिकारी नुवाकोटको प्रकाशन थियो छाल

सम्बन्धित सामग्री

पोष्टबहादुर बोगटी सुरुङमार्ग डिपीआरमा सीमित - Nepal Japan

बागमती सरकारले गौरवको आयोजनाका रूपमा पोष्टबहादुर बोगटी सुरुङमार्गलाई प्रस्तुत गर्दै रु एक करोड खर्चि

पोष्टबहादुर बोगटी स्मृति भलिबलको उपाधि एपीएफलाई

२ वैशाख, काठमाडौं । नेपाल एपीएफ क्लबले प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा एपीएफले नेपाल प्रहरीलाई २५–२०, १८–२५, २५–१६ र २५–२२ को सेटमा पराजित गर्‍यो । उपाधिसंगै एपीएफले समूह चरणमा प्रहरी विरुद्ध व्यहोरेको हारको बदला पनि लियो । लिगको […]

पोष्टबहादुर बोगटी स्मृति कप : एपिएफ सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबारको खेलसँगै राजधानीमा जारी प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको अन्तिम खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट गुमाएपनि एपिएफले […]

आर्मी र प्रहरी राष्ट्रिय भलिबलको सेमिफाइनलमा

नेपाल आर्मी र नेपाल प्रहरी प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।...

आर्मी र प्रहरी राष्ट्रिय भलिबलको सेमिफाइनलमा

नेपाल आर्मी र नेपाल प्रहरी प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।...

प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय भलिबल सुरु

आज देखि प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।

प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय भलिबल सुरु

आज देखि प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।

पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई जग्गा उपलब्ध गराउने निर्णय

पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई जग्गा उपलब्ध गराउन मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् नुवाकोटको विदुरमा रहेको सो शिक्षालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय भएको हो । विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले सरकारको निर्णयसँगै शिक्षालयको नाममा १४२ रोपनी लिजमा लिन बाटो खुलेको बताइन् ।  ‘पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय  विदुर नुवाकोटको नाममा १४२

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं वार्षिक साधारणसभा कार्यक्रम

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं वार्षिक साधारणसभा कार्यक्रम

पोष्टबहादुर बोगटी प्रतिष्ठानले कृषि मेला प्रदर्शनी गर्ने

काठमाडौं । पोष्टबहादुर बोगटी प्रतिष्ठानले कृषि मेला प्रदर्शनी २०७६  आयोजना गर्न लागेको छ  । प्रदर्शनी जेठ ४