पोष्टबहादुर बोगटी स्मृति कप : एपिएफ सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबारको खेलसँगै राजधानीमा जारी प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको अन्तिम खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट गुमाएपनि एपिएफले […]

सम्बन्धित सामग्री

एपिएफ च्याम्पियन

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्‍यो  सशस्त्र प्रहरी बलको एपिएफ क्लबले पहिलो पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार...

एपिएफका टेकराज सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका ओपन स्पाइकर टेकराज अवस्थी प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । एपिएफलाई च्याम्पियन बनाउँन महत्वपूर्ण प्रदर्शन गरेसँगै उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी बनेका हुन् । सर्वाेत्कृष्ट बनेसँगै उनले १५ हजार रुपैया र ट्रफी प्राप्त गरे । व्यक्तिगत विधामा पनि एपिएफले […]