काठमाडौं, २८ जेठ । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले संसदबाट बजेट पारित भएपछि मन्त्रीपरिषद् हेरफेर हुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै राज्यमन्त्री श्रेष्ठले भने, “नेकपा (एकीकृत समाजवादी) ले अप्ठ्यारो स्थितिमा मन्त्री सिफारिस गरिदियो । अहिले संसदमा मन्त्रालयगत बजेटमाथि छलफल […]