भावी उपमेयरको भाइरल ‘ट्यूटोरियल र्‍याप’, नेपालभाषा सिकाउन गरेकी थिइन् प्रयास (भावार्थसहित )

काठमाडाैं । काठमाडौंको मेयर दौडमा अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन साह एक र्‍यापर हुन् भन्ने सबैलाई थाहा छ । तर, यतिबेला उपमेयरकी दावेदार सुनिता डंगोलको एउटा ‘र्‍याप’ पनि चर्चामा छ । सुनिताले करिब ३ वर्षअगाडि बनाएको भिडियो उत्खनन गरेर सामाजिक सञ्जालमा भाइरल बनाइएको हो । भिडियोमाथि रमाइला कमेन्टहरु आइरहेका छन् । यद्यपि, धेरैलाई यो भिडियोको […]

सम्बन्धित सामग्री

नेपालभाषा चिबाखं साहित्य समूहको भेटघाट

लघुकथाको विकास एवं विस्तारको लागि फेसबुक पेजमा संचालित नेपालभाषा चिबाखं साहित्य समूहले कोपुण्डोलस्थित सातोआकी भवनमा स्रष्टाहरुबीच शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।...

नेपालभाषा चिबाखं साहित्य समूहको भेटघाट

लघुकथाको विकास एवं विस्तारको लागि फेसबुक पेजमा संचालित नेपालभाषा चिबाखं साहित्य समूहले कोपुण्डोलस्थित सातोआकी भवनमा स्रष्टाहरुबीच शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।...

भक्तपुरमा सकियो दुईदिने नेपालभाषा साहित्य सम्मेलन

त्रीचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या (दुईदिने सम्मेलन) आज भक्तपुरको ल्योसिंख्यमा सम्पन्न भएको छ । हिजो स्थानीय ज्येष्ठ नागरिक एवं सांस्कृतिक गुरु राम घेमोसुबाट मालश्री धुनको पाश्र्वमा कलात्मक पानसमा दीप प्रज्ज्वलन गरी सम्मेलनको उदघाटन भएको थियो।...

भक्तपुरमा सकियो दुईदिने नेपालभाषा साहित्य सम्मेलन

त्रीचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या (दुईदिने सम्मेलन) आज भक्तपुरको ल्योसिंख्यमा सम्पन्न भएको छ । हिजो स्थानीय ज्येष्ठ नागरिक एवं सांस्कृतिक गुरु राम घेमोसुबाट मालश्री धुनको पाश्र्वमा कलात्मक पानसमा दीप प्रज्ज्वलन गरी सम्मेलनको उदघाटन भएको थियो।...

‘नेपालभाषा टाइम्स’सहित पाँच सञ्चारकर्मीलाई सम्मान

काठमाडौँ, २५ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले नेपाल भाषामा प्रकाशित पत्रिकासहित पाँच सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । महासङ्घले ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८०’ बाट पत्रकार दिलीप थापा मगर र ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान २०८०’बाट काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’ सम्मान गर्न लागेको हो । ‘फोनिज राष्ट्रिय […]

सकियो नेपालभाषा साहित्य नख:, कीर्तिपुरको मार्केटिङ र ब्रान्डिङमा जोड

काठमाडौं : चौथो नेपालभाषा साहित्य नख: सम्पन्न भएको छ। कीर्तिपुरमा आयोजना भएको दुई दिने महोत्सव शनिवार सम्पन्न भएको हो।  पहिलो दिनको कार्यक्रम अन्तर्गत शुक्रवार ‘नेवा: ऋतु म्ये’ विषयमा वरिष्ठ संगीतकर्मी रामकृष्ण दुवालसँग अन्तर्क्रिया भएको थियो। कीपू लायकूमा विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरिएको थियो भने नेपालभाषा एकाडेमीमा पाँचवटा पुस्तक विमोचन गरिएको थियो। दोस्रो…

नेपालभाषा लिट्रेचर फेस्टिबल आजदेखि

काठमाडौं । नेपालभाषा साहित्य महोत्सवको चौथो संस्करण सांस्कृतिक नगर कीर्तिपुरमा हुने भएको छ । आजबाट सुरु हुने ‘कीर्तिपुर नगरपालिका चौथो नेपालभाषा साहित्य महोत्सव’ शनिबारसम्म जारी रहने छ । कीर्तिपुर नगरपालिकाको विशेष सहयोगमा हुन लागेको यो महोत्सब नेपालभाषा साहित्य विकासको उद्देश्य लिइ आयोजना गर्न लागिएको आयोजक नेपालभाषा टाइम्सले जनाएको छ । विगत पाँच वर्षदेखि नेपालभाषा साहित्य […] The post नेपालभाषा लिट्रेचर फेस्टिबल आजदेखि appeared first on राजधानी राष्ट्रिय दैनिक.

चैत ११ र १२ गते कीर्तिपुरमा नेपालभाषा साहित्य नख: आयोजना हुने

काठमाडौं : चौथो नेपालभाषा साहित्य नख: कीर्तिपुरमा आयोजना हुने भएको छ। चैत ११ र १२ गते आयोजना हुने महोत्सवमा नेपालभाषाका पुस्तकहरु विमोचनका साथै विभिन्न विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना हुनेछ। नेपालभाषा टाइम्सले विगत पाँच वर्षदेखि नेपालभाषा साहित्य नख: आयोजना गर्दै आइरहेको छ। यसपटकको नख: मा ‘नेवा: ऋतु म्ये’ विषयमा वरिष्ठ संगीतकर्मी रामकृष्ण दुवालसँग…

विद्यालय तहमा नेपालभाषा पढाउन माग

विद्यालयस्तरमा स्थानीय मातृभाषा (नेपालभाषा) विषय अनिवार्य अध्यापन गराउनुपर्ने मागसहित नगर क्षेत्रका भाषाप्रेमी तथा शिक्षासेवीले मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।...

नेपालभाषा प्रशिक्षण सहायकको तालिमले शिक्षकको मनोबल बढाउँदै

काठमाडौं महानगरपालिकाले स्थानीय भाषामा लागू गरेको स्थानीय पाठ्यक्रम अध्यापन गराउन नेपालभाषा प्रशिक्षण सहायक (स्यनामि) हरू अहिले प्रशिक्षणमा जुटिरहेका छन् । येँ देय् म्हसीके अध्यापन गराउन छानिएका करिब १ सय ८० शिक्षकको महानगरभित्रका ६ वटा विद्यालयमा प्रशिक्षण तालिम संचालन भइरहेको छ । तालिमका क्रममा स्यनामिहरूलाई पाठ्यक्रम कार्यान्वयन र पाठ्यपुस्तकलाई प्रयोगात्मक रूपमा अध्यापन कसरी गराउने भनेर प्रशिक्षण […]