हिउँ खेल्न काठमाडौं नजिकका उत्कृष्ट गन्तव्यहरु

पुस १४, काठमाडौं । आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि रातिदेखि नै हिमपातसहित पानी परेको छ । काठमाडौं उपत्यकामा पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । काठमाडौं […]

सम्बन्धित सामग्री

हिउँ खेल्न जाँदै हुनुहुन्छ ? छाला स्वास्थ्यबारे यी कुरामा सतर्क हुनुहोस्

काठमाडौं । गए रातिदेखिको वर्षासँगै उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भइरहेको छ । काठमाडौं उपत्यका नजिकका डाँडाहरूमा पनि हिमपात भएको छ । हिउँ परेका स्थानहरूमा बुधबार बिहानैदेखि नै हिउँ खेल्न जानेहरूको घुइँचो लागेको देखिन्छ । हिउँमा रमाइरहँदा छाला स्वास्थ्यको पनि त्यत्तिकै ख्याल गर्नुपर्ने हुन्छ । विशेषगरी छालाको समस्या भएकाहरूले खाली हातले...

फुल्चोकीमा हिउँ खेल्न जानेको धुइरो

काठमाडौं : उपत्यका नजिकका डाँडा चन्द्रगिरी र फुल्चोकीमा बुधबार बिहानदेखिनै हिउँ पर्न थालेपछि हिउँ खेल्न जानेको घुइँचो लागेको छ। ललितपुरको फुल्चोकीको डाँडामा बुधबार बिहानदेखि दिउँसो दुई बजेसम्म करिब पाँच हजार हाराहारीमा युवकयुवती हिउँ खेल्न गएको इलाका प्रहरी कार्यालय गोदावरीका प्रहरी निरीक्षक श्याम कटुवालले बताए। यसमध्...