काठमाडौं । गए रातिदेखिको वर्षासँगै उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भइरहेको छ ।
काठमाडौं उपत्यका नजिकका डाँडाहरूमा पनि हिमपात भएको छ । हिउँ परेका स्थानहरूमा बुधबार बिहानैदेखि नै हिउँ खेल्न जानेहरूको घुइँचो लागेको देखिन्छ । हिउँमा रमाइरहँदा छाला स्वास्थ्यको पनि त्यत्तिकै ख्याल गर्नुपर्ने हुन्छ ।
विशेषगरी छालाको समस्या भएकाहरूले खाली हातले...