१४ बुँदे घोषणापत्र जारी गदैँ धामी–झाँक्री सम्मेलन सम्पन्न

गोदावरी – कैलालीको धनगढीमा मर्यादित महिनावारीका लागि तीन दिनदेखि सञ्चालित धामी झाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । सम्मेलनले मर्यादित महिनावारी वातावरण निर्माण गर्न धामी झाँक्रीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई मध्यनजर गरी महिनावारीमा भेदभाव गर्ने, छुवाछूत गर्ने कु–प्रथाको अन्त्य गरी महिनावारीलाई मर्यादित बनाउनुपर्ने घोषणा गरेको छ । महिनावारीको रगत […]

सम्बन्धित सामग्री

कठबेरुवा घोषणापत्र जारी गर्दै होमस्टे सम्मेलन सम्पन्न

दाङ– लुम्बिनी प्रदेश स्तरीय होमस्टे सम्मेलन १३ बुँदे कठबेरुवा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान–समृद्ध मुलुक निर्माण होमस्टेको अभियान भन्ने मुख्य नारा सहित सम्मेलन सुरु भएको थियो। चैत ३, ४ र ५ गते तिन दिन सम्म चलेको सम्मेलनले दाङ जिल्लाको राजपुर गाउँपालिका क्षेत्रलाई महुवा पकेट क्षेत्रकोरुपमा घोषणा गर्न माग […]

१२ बुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन

‘चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ १२ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौंमा सम्पन्न भएको छ । लघुवित्तमा देखिएका विकृतिलाई अन्त्य गर्ने, सदस्य तथा कर्मचारीको आचरण सुधार गर्ने, विपन्न महिलालाई कर्जा तथा बचतमा...

सात बुँदे घोषणापत्र जारी गर्दै शिक्षासम्बन्धी सम्मेलन धनगढीमा सम्पन्न

धनगढी – सात बुँदे धनगढी घोषणापत्र जारी गर्दै सुदूरपश्चिम प्रदेश स्तरीय समावेशी र गुणस्तरीय शिक्षा सम्मेलन आइतबार धनगढीमा सम्पन्न भएको छ। रुडुकको आयोजनामा समावेशी र गुणस्तरीय शिक्षा तथा बालबालिकाको क्षेत्रमा बजेटको अवस्थाबारे प्रदेशस्तरीय सम्मेलन भएको हो। रुडुकका संस्थापक अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाको अध्यक्षता र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको आथित्यतामा […]

ब्यांकक घोषणापत्र जारी गर्दै एपेक शिखर सम्मेलन सम्पन्न

सुदृढ, सन्तुलित, सुरक्षित, समावेशी विकास प्रवर्द्धनको प्रतिबद्धताका साथ एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख कार्यकारी अधिकृतहरूको दुई दिने शिखर सम्मेलन ब्याङ्‍कक घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सन् २०४० सम्ममा एशिया–प्रशान्त क्षेत्रलाई खुला, गतिशील, लचिलो र शान्तिपूर्ण भूभागका रुपमा विकास गर्ने तथा एशिया–प्रशान्त समुदायलाई उन्नत बनाउने लक्ष्य निर्धारण गर्दै पारित घोषणापत्रमा विधिमा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई सुदृढ तुल्याउनेमा जोड दिइएको छ । नेतृ

११ बुँदे घोषणापत्र जारी गर्दै चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

नेपाल चिकित्सक संघको  दोस्रो राष्ट्रिय सम्मेलन १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

नौबुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भयो सातौँ राष्ट्रिय युवा सम्मेलन

'अन्तरपुस्ता ऐक्यबद्धता : सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता' भन्ने मुख्य नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को अवसरमा आयोजित सातौँ राष्ट्रिय युवा सम्मेलन नौबुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

१४ बुँदे घोषणापत्र जारी गर्दै धामी–झाँक्री सम्मेलन सम्पन्न

कैलालीको धनगढीमा मर्यादित महिनावारीका लागि तीन दिनदेखि सञ्चालित धामी झाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । सम्मेलनले मर्यादित महिनावारी वातावरण निर्माण गर्न धामी झाँक्रीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई मध्यनजर गरी महिनावारीमा भेदभाव गर्ने, छुवाछूत गर्ने कु–प्रथाको अन्त्य गरी महिनावारीलाई मर्यादित बनाउनुपर्ने घोषणा गरेको छ ।महिनावारीको रगत पवित्र र सृष्टिको आधार भएकाले यसलाई मर्यादित बनाउन सबैको जिम्मेवारी महत्वपूर्ण जनाउँदै धामी झाँक्रीले महिनावारी अव

१० बुँदे घोषणापत्र जारी गर्दै थारू साहित्य सम्मेलन सम्पन्न

१० बुँदे घोषणापत्र जारी गर्दै छैठौँ राष्ट्रिय थारू साहित्य सम्मेलन सम्पन्न भएको छ । कैलालीको कृष्णपुर नगरपालिका–५ स्थित सिंहपुरमा फागुन १२ देखि १४ गतेसम्म भएको सम्मेलनले थारू भाषा, साहित्य, संस्कृतिको विकासका लागि थारू साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादक एकजुट भई सहकार्य गर्न प्रतिबद्धता जनाइएको छ ।साथै थारू मातृभाषामा पठनपाठन कार्यान्वयनका लागि थारूबाहुल्य पालिकाका विद्यालयमा पठनपाठनका लागि सहकार्य गर्ने, थारू लोकसाहित्य तथा लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनसँगै दस्त

१५ बुँदे घोषणापत्र जारी गर्दै कञ्चनपुर सम्मेलन सम्पन्न

भीमदत्त नगरपालिकाको आयोजनामा गरिएको सम्मेलनले जलवायु परिवर्तनको असरबाट जोगिन, विपद्को जोखिमलाई न्यूनिकरण र व्यवस्थापनका लागि १५ बुँदे घोषणापत्र जारी गरेको हो ।