कठबेरुवा घोषणापत्र जारी गर्दै होमस्टे सम्मेलन सम्पन्न

दाङ– लुम्बिनी प्रदेश स्तरीय होमस्टे सम्मेलन १३ बुँदे कठबेरुवा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान–समृद्ध मुलुक निर्माण होमस्टेको अभियान भन्ने मुख्य नारा सहित सम्मेलन सुरु भएको थियो। चैत ३, ४ र ५ गते तिन दिन सम्म चलेको सम्मेलनले दाङ जिल्लाको राजपुर गाउँपालिका क्षेत्रलाई महुवा पकेट क्षेत्रकोरुपमा घोषणा गर्न माग […]

सम्बन्धित सामग्री

होमस्टे सेवा विस्तारका लागि सातबुँदे घोषणापत्र जारी

समुदायमा आर्थिक, सामाजिक र प्राकृतिक रूपमा समृद्धि ल्याउन होमस्टे सेवालाई विस्तार गर्नुपर्नेमा मन्त्री ढकालको जोड छ

होमस्टेका नाममा फैलिएको विकृति नियन्त्रण गर्न माग

सुर्खेत : होमस्टे संचालन कार्यविधि ल्याउन होमस्टे सञ्चालकहरूले सरकारलाई आग्रह गरेका छन्। होमस्टेका नाममा फैलिएको विकृति विसंगतिलाई नियन्त्रण गर्नुपर्ने होमस्टे सञ्चालकहरूले सरकारसँग माग गरेका हुन्।पर्यटन क्षेत्रको अंगका रुपमा रहेको होमस्टेको नाममा विकृति बढेको भन्दै उनीहरूले होमस्टेलाई कानुनी प्रक्रियामा ल्याउन माग गरेका छन्। सुर्खेतमा सम्पन्न भएको तेस्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठी पछि सुर्खेत घोषणापत्र जारी गर्दै उनीहरूले होमस्टेको नाममा विकृति ल्याउनेलाई दण्ड जरिवाना गर्न सरकारसँग माग