पाँच विद्यार्थी संगठनले भने : संवैधानिक सर्वोच्चता पुनर्स्थापना भयो

काठमाडौं : नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अखिल (छैठौं), अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनले सर्वोच्च अदालतको फैसला संविधानको सर्वोच्चता र विधिको शासनको पुनर्स्थापना भएको बताएको छ ।सोमबार पाँच  विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै  विद्यार्थी आन्दोलन, जनताको आन्दोलन,सार्वभौम अधिकारको सम्मान भएको बताएको हाे। ‘संयुक्त विद्यार्थी आन्दोलन संसद पुनर्स्थापनाको स्वागत गर्दै खुसी व्यक्त गर्दछ, फैसलाबाट संविधानको सर्वोच्चता र विधिको शासनको पुनर्स्थापना भ