जनकपुरधाम – नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि धनुषाबाट २७ जनाको नाम सिफारिस गरेको छ। माओवादी केन्द्र धनुषा कमिटीले केन्द्रीय कमिटीमा आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको हो। मंगलबार जनकपुरधामस्थित पार्टी कार्यालयमा बसेको जिल्ला, प्रदेश र केन्द्रीय सदस्यहरुको संयुक्त बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस […]