मिर्गाैला कसरी स्वस्थ राख्ने

मानिस दुईवटा मिर्गौला लिएर जन्मन्छ । अधिकतम सबैजना दुईवटा मिर्गौला लिएरै जन्मन्छन् । कोही कोही एउटा मिर्गाैला लिएर पनि जन्मन्छन् । तर एउटा मिर्गौला पनि बलियो र स्वस्थ रह्यो भने पूरा जीवन पनि धान्न सक्छ । हाम्रो जीवनशैलीले कहिलेकाहीं मिर्गौला बिगारिदिन्छ । जीवनशैली ठीक भए पनि मिर्गौलामा रोग आउँछ । उच्च रक्तचाप, मधुमेह, दुखाई कम गर्ने औषधिले देखिने प्रभाव मिर्गौलामा पर्छ । तर सबैभन्दा ठूलो कुरा मिर्गौलामा प्रभाव परिरहेको छ तर मान्छेले केही पनि थाहा पाउँदैनन् । त्यसैले बिरामी जहिले पनि अन्तिम अवस्थामा अस्पतालमा आउँछ । बिरामीको सङ्ख्या बढेको देखिनुमा एउटै मात्र कारण छ ।

सम्बन्धित सामग्री

रुसी भलिबल खेलाडीसँग प्रधानमन्त्री ओलीका भावनात्मक कुरा

काठमाडौँ- 'मेरो दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्ने चिकित्सक रुसमा पढेका र रुसका ज्वाइँ हुनुहुन्छ । अहिले म स्वस्थ छु । यसले पनि देखाउँछ कि रुसबाट पढेर आएकाहरू कति सक्षम हुन्छन् भन्ने,' रुसी महिला भलिबल टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आफ्ना भावनात्मक कुराहरू पोख्दै भने, 'ने...

रुसी भलिबल खेलाडीसँग प्रधानमन्त्री ओलीका भावनात्मक कुरा

काठमाडौँ- 'मेरो दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्ने चिकित्सक रुसमा पढेका र रुसका ज्वाइँ हुनुहुन्छ । अहिले म स्वस्थ छु । यसले पनि देखाउँछ कि रुसबाट पढेर आएकाहरू कति सक्षम हुन्छन् भन्ने,' रुसी महिला भलिबल टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आफ्ना भावनात्मक कुराहरू पोख्दै भने, 'ने...

मिर्गौला रोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउन आह्वान

अस्वस्थ जीवनशैलीले मिर्गौला रोग लाग्ने भएकाले स्वस्थ जीवनचर्या बिताउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र हामी साथ छौँ अभियानले बिहीबार बेलुकी जुम प्रविधिबाट आयोजना गरेको प्रवचन कार्यक्रममा राष्ट्रिय मिर्गौला रोग केन्द्रका प्रमुख प्रा डा ऋषिकुमार काफ्लेले ९० प्रतिशत मानिस मिर्गौला बिग्रिएपछि मात्र अस्पताल पुग्ने गरेको बताउनुभयो । केन्द्रमा हाल दैनिक २५० मिर्गाैला रोगीको …

विदेश गएर मिर्गाैला प्रत्याराेपण गर्नु बाध्यता थियाे : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा गएर आफूले मिर्गौला प्रत्यारोपण गर्नु रहर नभइ बाध्यता भएको बताउनुभएको छ । मिर्गौला दिवसका अवसरमा काठमाण्डौमा बिहीवार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पहिलो पटक मिर्गाैला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको बताउनुभएको  हो । उहाँले अब स्वदेशमै प्रत्यारोपण र उपचारको सम्भव भएको भन्दै मिर्गाैलासम्बन्धी विशेषज्ञ सेवा दिन तयारी भइरहेको पनि बताउनुभयो । यस्तै उहाँले मिर्गौलालाई स्वस्थ राख्न खानपान र स्वस्थ जीवनशैल...

मासिँदै ‘प्राकृतिक मिर्गौला’

मानिसको मिर्गौलाले जसरी शरीरलाई स्वस्थ राख्न, दैनिक पाचन प्रणालीलगायत समग्र शारीरिक प्रणालीलाई व्यवस्थित बनाउन, तन्दुरुस्त राख्न भूमिका खेलेको हुन्छ, त्यसैगरी प्राकृतिक प्रणाली सञ्चालन हुनलाई सिमसार क्षेत्रले काम गरेको हुन्छ । अर्थात् सिमसारले प्राकृतिक मिर्गौलाको काम गरेको हुन्छ । पानीको सञ्चय गर्दै जमिनभित्र पठाउने (रिचार्ज गर्ने) अनि पानीमा बग्ने फोहोरलाई थुपार्ने काम गर्ने भएकोले सिमसार क्षेत्रलाई प्रकृतिको मिर्गाैला भन्ने गरिएको हो । थुप्रिएको फोहोरलाई मानिसले सहजै व्यवस्थापन गर्न नसक्ने भएकोले वातावरणीय प्रदूषण नियन्त्रणका लागि पनि यसको महìव छ ।