रुसी भलिबल खेलाडीसँग प्रधानमन्त्री ओलीका भावनात्मक कुरा

काठमाडौँ- 'मेरो दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्ने चिकित्सक रुसमा पढेका र रुसका ज्वाइँ हुनुहुन्छ । अहिले म स्वस्थ छु । यसले पनि देखाउँछ कि रुसबाट पढेर आएकाहरू कति सक्षम हुन्छन् भन्ने,' रुसी महिला भलिबल टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आफ्ना भावनात्मक कुराहरू पोख्दै भने, 'ने...

सम्बन्धित सामग्री

एभरेस्ट महिला भलिबल लिगमा गण्डकी थन्डरले भित्र्यायो रुसी खेलाडी

काठमाडौं । आसन्न एभरेस्ट महिला भलिबल लिगमा गण्डकी थन्डरले रुसी खेलाडी भित्र्याएको छ । एलिसा त्रुब्युकलाई आबद्ध गरिएको गण्डकी थन्डरले जनाएको छ । प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टोली सहभागी हुँदैछन् । उनीहरुले अहिले धमाधम विदेशी खेलाडी भित्र्याइरहेका छन् । गण्डकीमा आबद्ध हुने एलिसा पहिलो विदेशी खेलाडी हुन् ।

रुसी भलिबल खेलाडीसँग प्रधानमन्त्री ओलीका भावनात्मक कुरा

काठमाडौँ- 'मेरो दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्ने चिकित्सक रुसमा पढेका र रुसका ज्वाइँ हुनुहुन्छ । अहिले म स्वस्थ छु । यसले पनि देखाउँछ कि रुसबाट पढेर आएकाहरू कति सक्षम हुन्छन् भन्ने,' रुसी महिला भलिबल टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आफ्ना भावनात्मक कुराहरू पोख्दै भने, 'ने...

प्रधानमन्त्री ओलीसँग रुसी महिला भलिबल टोलीको भेट

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसको महिला भलिबल टोलीसँगको भेटका क्रममा प्रधानमन्त्रीले ओलीले दुई देशबीच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायात आदि क्षेत्...

मैत्रीपूर्ण भलिबल : रुसी टोलीसामु निरीह नेपाल

६ साउन, काठमाडौं । आइतबार नेपाली महिला भलिबल टोली रुसी टोलीसँगको मैत्रीपूर्ण खेलमा ३–० को सोझो सेटमा पराजित भयो । विश्व भलिबलको शीर्ष १० भित्र पर्ने रसियासँग नेपालको डिफेन्समा कमजोर देखिएको प्रशिक्षक जगदिश भट्टले बताए । …

नेपालले रुसी भलिबल टोलीसँग खेल्ने

राष्ट्रिय महिला भलिबल टोलीले रुसी टोलीसँग आइतबार र सोमबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा दुई मैत्रीपूर्ण म्याच खेल्ने भएको छ ।

ओलम्पिकको आज अन्तिम दिन १३ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने

काठमाडौं।टोकियो ओलम्पिक–२०२० को आज अन्तिम दिन १३ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुँदैछ। आयोजकका अनुसार आज एथलेटिक्स, बास्केटबल, बक्सिङ, ह्याण्डबल, जिम्नास्टिक, ट्रयाक साइक्लिङ, भलिबल र वाटर पोलो खेलहरुमा प्रतिस्पर्धा हुनेछ।जारी टोकियो ओलम्पिकमा हालसम्म चीनले ३८, अमेरिकाले ३६, जापानले २७, रुसी खेलाडीले २०, बेलायतले २०,अष्ट्रेलियाले १७ वटा स्वर्ण पदक जितेका छन्। आज विशेष समारोहको आयोजना गरी ओलम्पिकको समापन गरिने छ।

आज टोकियो ओलम्पिकको १४औं दिनः २३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने

काठमाडौं।टोकियो ओलम्पिकको आज १४औं दिन विभिन्न खेलहरुमा २३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। आयोजकका अनुसार आज आटिस्टिक स्वीमिङ,एथलेटिक्स, बास्केटबल, बीच भलिबल, बक्सिङ, डाइभिङ, फुटबल, गल्फ, ह्याण्डबल, कराते, जिमनास्टिक,स्पोर्ट क्लाइम्बिङ, टेबल टेनिस, साइक्लिङ, भलिबल, वाटर पोलो, रेस्लिङलगायतका खेलहरुमा प्रतिस्पर्धा हुनेछन्।हालसम्म सम्पन भएका खेलहरुमा चीनले ३४, अमेरिकाले २९, जापानले २२, अष्ट्रेलियाले १५ र रुसी खेलाडीले १६ वटा स्वर्ण पदक जितेका छन्।

टोकियो ओलम्पिकमा आज २२ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने

काठमाडौं।टोकियो ओलम्पिक–२०२० को आज १० औं दिन विभिन्न खेलहरुमा २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। आज जिम्नास्टिक, स्वीमिङ,लङ्गजम्प, ब्याडमिन्टन, बेसबल, बास्केटबल, बिच भलिबल, डाइभिङ, फुटबल, ह्याण्डबल, हकी, सुटिङ, टेबल टेनिस, साइक्लिङ, भलिबल, वाटर पोलो, भारत्तोलन, रेस्लिङलगायत खेलहरु हुनेछन्। जारी ओलम्पिकमा हालसम्म सबैभन्दा बढी चीनले २४, अमेरिकाले २०, जापानले १७, अष्ट्रेलियाले १४ र रुसी खेलाडीले १२ स्वर्णपदक प्राप्त गरेका छन्।

टोकियो ओलम्पिकमा आज २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै

काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’ मा आज विभिन्न खेलहरुमा २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। हालसम्म ११४ वटा स्वर्ण पदकको टुङ्गो लागिसकेको छ।आज साइक्लिङ, फेन्सिङ, गल्फ, ह्याण्डबल, हकी, जुडो, रग्बी, सुटिङ, स्वीमिङ, आर्चरी, जिम्नास्टिक, ब्याडमिन्टन, बास्केटबल, सफ्टबल, बिच भलिबल, बक्सिङ, टेवल टेनिस, टेनिस, भलिवल, वाटर पोलोलगायत खेल हुनेछन्। हालसम्म सबैभन्दा बढी स्वर्ण क्रमशः चीन, जापान, अमेरिका, रुसी खेलाडी र अष्ट्रेलियाले जितेका छन्।

टोकियो ओलम्पिकमा आज १७ स्वर्ण पदकको छिनोफानो हुँदै

काठमाडौं।टोकियो ओलम्पिक–२०२० मा आज विभिन्न खेलहरुमा १७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ।हालसम्म ९८ वटा स्वर्ण पदकको टुङ्गो लागिसकेको छ। आज आर्चरी,जिम्नास्टिक, ब्याडमिन्टन, बास्केटबल, सफ्टबल,बिच भलिवल, बक्सिङ,साइक्लिङ,फेन्सिङ, गल्फ, ह्याण्डबल, हकी, जुडो,रग्बी, सुटिङ, स्वीमिङ, टेबल टेनिस, टेनिस, भलिबल,वाटर पोलो लगायत खेलका विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ। सम्पन्न भइसकेका खेलहरुमा हालसम्म सबैभन्दा बढी स्वर्ण क्रमसः जापान, चीन,अमेरिका, रुसी खेलाडी र अष्ट्रेलियाले जितेका छन्।