दक्षिण कोरियासँग नेपालको व्यापार घाटा १० अर्ब भन्दा बढी

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा दक्षिण कोरियासँग नेपालको व्यापार घाटा १० अर्ब ३७ करोड ५७ लाख २५ हजार रुपैयाँ पुगेको छ। २०७७ साउनदेखि २०७८ वैशाखसम्म नेपालले कोरियाबाट १० अर्ब ५३ करोड ६१ लाख ४१ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ। नेपालबाट मात्र १६ करोड ४ लाख १६ हजार रुपैयाँको वस्तु गएको छ।

सम्बन्धित सामग्री

अष्ट्रेलियासँग नेपालको व्यापार घाटा करिव ११ खर्ब

काठमाडौं, २६ चैत। चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना (साउन–फागुन)मा अष्ट्रेलियासँग नेपालको व्यापार घाटा १० अर्ब ९८ करोड २ लाख ८४ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले अष्ट्रेलियाबाट १२ अर्ब ६७ लाख ३३ हजार रुपैयाँको वस्तु आयात गरेको छ। नेपालले सो समयमा अष्ट्रेलियमा १ अर्ब २ करोड ६४लाख ४९हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।

पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्लादेश र भुटानसँगको व्यापार घाटा बढ्यो

काठमाण्डाै - पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्लादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ । झापाको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा काँकरभिट्टा नाका भएर भारतबाट ३६ अर्ब १८ करोड मूल्य बराबरको सामान आयात भएको छ । नेपालबाट १० अर्ब ६९ करोड ९५ लाख रुपैयाँको सामान मात्र निर्यात भएको छ । निर्यातभन्दा आयात उच्च हुँदा काँकडभिट्टा नाकामार्फत भारतसँग नेपालको व्यापार घाटा २५ अर्ब ४८ करोड २७ लाख भएको देखिन्छ । काँकडभिट्टा नाकामार्फत हुने व्याप...

भारत, बङ्गलादेश र भुटानसँग बढ्यो व्यापार घाटा

पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्गलादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार आव २०७८/०७९ मा काँकरभिट्टा नाका भएर भारतबाट रु ३६ अर्ब १८ करोड मूल्य बराबरको सामान आयात भएको छ भने नेपालबाट रु १० अर्ब ६९ करोड ९५ लाखको सामान मात्र निर्यात भएको छ । निर्यातभन्दा आयात बढी भएको कारण भारतसँग काँकडभिट्टा नाकामार्फत नेपालको व्यापार घाटा रु २५ अर्ब ४८ करोड २७ लाख भएको देखिन्छ । काँकडभिट्टा नाकामार्फत हुने व

७ महिनामै नेपालको व्यापार घाटा १० खर्ब रुपैयाँ नाघ्यो

काठमाण्डाै – चालु आर्थिक वर्षको सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले आज मङ्गलवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सात महिनामा नेपालको व्यापार घाटा १० अर्ब १५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।  सात महिनामा ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख रुपैयाँभन्दा धेरैको विदेशी वस्तु नेपाल आयात भएको छ भने नेपालबाट जम्मा एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । सात महिनामा आयात ४२ दशमलव ७८ प्रतिशतले र ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्...

एघार महिनामा चीनसँग नेपालको व्यापार घाटा दुई खर्ब नाघ्यो

काठमाडौं।आर्थिक वर्ष २०७७/७८ को पहिलो ११ महिनामा नेपालको चीनसँग व्यापार घाटा २ खर्ब ९ अर्ब ५७ करोड ९५ लाख ९७ हजार पुगेको छ।भन्सार विभागकाअनुसार २०७७ साउन देखि २०७८ जेठसम्मको अवधिमा चीनबाट नेपालमा २ खर्ब १० अर्ब ५१ करोड ९८ लाख ५९ हजारको वस्तु भित्रिएको छ।सोही अवधिमा नेपालबाट मात्र ९४ करोड २ लाख ६२ हजारको वस्तु चीनमा निर्यात भएको छ।

दक्षिण कोरियासँग नेपालको व्यापार घाटा १० अर्ब भन्दा बढी

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा दक्षिण कोरियासँग नेपालको व्यापार घाटा १० अर्ब ३७ करोड ५७ लाख २५ हजार रुपैयाँ पुगेको छ। २०७७ साउनदेखि २०७८ वैशाखसम्म नेपालले कोरियाबाट १० अर्ब ५३ करोड ६१ लाख ४१ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ। नेपालबाट मात्र १६ करोड ४ लाख १६ हजार रुपैयाँको वस्तु गएको छ।